गुरु रिम्पोर्चेले दिनु दिनु भएको उपहार ओरिगिनल बुद्ध चित्त माला काभ्रे तिमाल क्षेत्रमा पाइने

17 views
Skip to first unread message

santu lama

unread,
Jan 30, 2015, 1:32:43 AM1/30/15
to ktm...@googlegroups.com
गुरु पधमसंभावले ध्यान गर्नु भएको स्थान तेमाल तेही बेलामा गुरु रिम्पोर्चेले दिनु दिनु भएको उपहार ओरिगिनल बुद्ध चित्त माला काभ्रे तिमाल क्षेत्रमा पाइने बारे यहाँलाईथाहा भएकै हुनु पर्दछ । यसको महत्व अनुसार अत्याधिक प्रयोग विषेश गरी बौद्धधर्मालम्वी तथा कोरियान,जापान , श्रीलान्का ,चिनियांहरुले गर्दै आईहेका छन । यसको प्रयोग र महत्व बारे हाल आएरव्यापक चर्चा भईरहदा उच्चा बजारमूल्यका कारण जो कोहिले पनि व्यवसायिक खेतीगरी फाईदा लिना सकिन्छ । त्यस्तै सौख र आम्दनीका लागि गमलामा पनि फलाउनसकिने भएकोले अत्यधिक विरुवाको माग दिननुदिन बढी रहेको छ । यस कुरालाई ध्यानमाराखी विविध अध्ययन तथा अनुसन्धान गरी हामीले गुणस्तरीय विरुवा उत्पादन र बिक्रीबितरण गर्दै आईरहेका छौं । यो विरुवा सार्ने समय खास गरी माघ र फाल्गुन महिना होकिनकी नयाँँ पालुवा र जरा आउनु पुर्वा सारेको विरुवा सप्रिनाका साथै छिटो फल्ने हुन्छ ।यदी तपाईंहरुलाई पनि विरुवाको आवश्यकता परेमा हामीलाई संपर्क गर्न सक्नु हुनेछ ।थप केही जानकारीको लागि http://naturalbuddhachitta.com/natural-buddha-chitta... हेर्नु होला । प्रती बिरुवा ९५० रु मात्र संपर्क :चमती काठमाडौं नेपाल लाप्सँग लामा 9841207037 सन्तु माया लामा 9841885644
IMG_3369.jpg
IMG_2300.jpg
IMG_2796.jpg
IMG_3356.jpg
Reply all
Reply to author
Forward
0 new messages