Dahichamal ko...............Subhakamana.

7 views
Skip to first unread message

rajendr...@ntc.net.np

unread,
Oct 16, 2007, 2:34:37 AM10/16/07
to Ke...@googlegroups.com
Happy dashain to all KECIANs.
दहि,चामलको
टिका होस्
निधारमा,
जमर पाती अनी
दुबोको चोखो
फूल होस्
कानमा,
सुख होस्
परिवारमा,
शान्ती होस्
देशमा,
दशैमा खुशी
को बास होस् ,
सत्रु
शैतानको नाश
होस्,
हरेक
परिक्षामा
पास होस्,
धन,दौलतको
रास होस्,
सबै परिवार
ईस्टमित्रहरुको
साथ होस्,
हातमा 21 पती
को तास होस्,
घरमा मासु र
बियरको बास
होस्,
दशमी टिकाको
आशिक लाओस,
दु:ख बिमार
सबै टाढा
जाओस,
पुरा होस्
तपाईंको सबै
मनोकामना,
यही छ मेरो
तपाईंलाई
विजय दशमी
२०६४ को
शुभकामना !
Rajendra Dulal
Nepal Telecom

Reply all
Reply to author
Forward
0 new messages