दसैं तिहारको शुभ-कामना र चौथो लुम्बिनी-कपिलवस्तु दिवस अभियान

0 views
Skip to first unread message

Ram Kumar Shrestha

unread,
Oct 24, 2012, 9:07:31 PM10/24/12
to hariks...@yahoo.com, laxma...@yahoo.com, abiks...@gmail.com, kat...@yahoo.com, rajshre...@hotmail.com, bibash...@yahoo.com, laxm...@hotmail.com, brmah...@gmail.com, b.po...@gmail.com, shyl...@yahoo.com, om...@hotmail.com, promi...@gmail.com, rhshr...@yahoo.com, san...@hotmail.com, mksn...@yahoo.com, nilk...@gmail.com, chan...@yahoo.com, hisujan...@hotmail.com, shambh...@gmail.com, ujyalofm...@gmail.com, Sanu Ghimire, roja...@yahoo.com, mahesh thapa, ananta...@yahoo.com, bima...@hotmail.com, keji...@gmail.com, gamgu...@yahoo.com, bhand...@hotmail.com, bishnu_...@hotmail.com, bishn...@yahoo.com, shar...@hotmail.com, rajan...@yahoo.com, arjun....@gmail.com, anuja pradhan, Arjun Shrestha, Rabindra Man Pradhan, DAMODAR PD. ACHARYA, karma...@hotmail.com, radhakrishna adhikaari, Surendra Sherestha, tulsi....@gmail.com, thapa...@googlemail.com, rajubabu...@hotmail.com, bikala...@yahoo.com, mrsgrg...@hotmail.com, biping...@hotmail.com, mr_de...@hotmail.com, ramee...@hotmail.com, bipi...@hotmail.com, sanju_shr...@yahoo.com, mkshre...@yahoo.com, bhatt...@hotmail.com, gopal_...@yahoo.com, aaras...@hotmail.com, hpar...@hotmail.com, atheis...@yahoo.com, aashiq_...@yahoo.com, omra...@gmail.com, neve...@yahoo.com, bp_...@yahoo.com, herp...@gmail.com, ramkan...@yahoo.com, udasi_c...@yahoo.com, bale...@hotmail.com, sub...@yahoo.ca, gshiw...@yahoo.com, gcha...@googlemail.com, saraswa...@yahoo.com, dpa...@gmail.com, binu...@yahoo.com, tamu...@yahoo.com, bunus...@yahoo.com.sg, minab...@hotmail.com, bhims...@hotmail.com, sud...@hotmail.com, lotu...@gmail.com, in...@conet.com.np, udaya...@hotmail.com, Lovu...@gmail.com, ach...@hotmail.com, pathak...@yahoo.com, critic...@yahoo.com, nilesh...@yahoo.com, nilesh...@hotmail.com, aakars...@gmail.com, sangitam...@hotmail.com, Sangitam...@yahoo.com, sher...@hotmail.com, raju....@solangture.com, sher...@hotmail.com, mina_so...@yahoo.com, shiv...@live.com, lama...@aol.com, kdm-new...@googlegroups.com, kdm.t...@gmail.com, sunita...@gmail.com, prem...@hotmail.com, mgaj...@gmail.com, bishnu prasad
श्रद्धेय कबिताराम दाई, केदार शाक्यज्यू एबं मित्रहरु, 
नमस्ते! 

अस्ट्रेलिया छाडेर छ: बर्ष अघि वेलायत जाँदा त्यहाँ हरेक कुरा अत्यन्तै सुस्त महसूस हुन्थ्यो । त्यस अघि वेलायतमा भएको बम घटनाका कारण सुरक्षाका दृष्‍टिकोणले त्यस्तो भएको थियो । अहिले करीब आठ बर्षपछि अस्ट्रेलिया आउँदा यहाँ हरेक कुरा अत्यन्तै सुस्त लागिरहेछ । घर सरी नयाँ ठाउँमा जान परेको कारण करीब तीन हप्ता भयो इण्टरनेटको दुनियाँबाट टाढिनु परेको र अझै एक हप्ताभन्दा बढी पर्खनु पर्ने अवस्था छ फोन र इण्टरनेटको लागि । यहाँ पनि नक्कली कामका लागि माहिर मानिएका छिमेकी मुलुकका मित्रहरुको थुप्रै ठगीका इमिग्रेशन नियममा नै समेत कढाइ गरिनुका साथै बैंकका कार्यबाहीमा समेत सुरक्षाका कारण कढाइ गरिएको पाइयो । त्यसैले नजिकिंदै गरेको चौथो लुम्बिनी-कपिलवस्तु दिवसको लागि समेत खासै केही गर्न सकेको छैन ।      

१ सर्ब प्रथम त बिजया दशमी एबं दिपावली २०६९ पावन अबसरमा सबैलाई हार्दिक मंगलमय शुभ-कामना: यहाँहरु सबैको ब्यक्तिगत एबं पारिवारिक जीवन सफल र सुखमय होस; यहाँहरुको यो बर्षमा उल्लेख्य उपलब्धिहरु हासिल होउन । 

२ चौथो लुम्बिनी-कपिलवस्तु दिवसको लागि क्यानडाका साथीहरुले स्वत: स्फूर्त रुपमा केही कार्यक्रम गर्न सकृयता शुरु गरिसक्नु भएको छ । सबै देशका साथीहरुलाई सानो ठूलो जे जस्तो रुपमा हुन्छ केही न केही कार्यक्रम आयोजना गर्नु हुन सादर अनुरोध । 

३ चौथो लुम्बिनी-कपिलवस्तु दिवसको लागि केही प्रतिष्ठित बिदेशी, केही मिस नेपाल र अन्तराष्ट्रिय ब्यक्तित्वको रुपमा परिचय स्थापित गर्न सफल केही ब्यक्तिहरुलाई समाबेश गराएर एउटा युट्युब बनाइनेछ । यस्को लागि उनीहरुको सहमति लिने काम भैसकेको छ । त्यसरी नै सरकार प्रमुख, राष्ट्र प्रमुख र केही पार्टी नेताहरुलाई सहभागी गराएर बिभिन्न देशबाट सन्चालित नेपाली रेडियो र टिभिहरुबाट प्रसारित गर्नको लागि कार्यक्रम बनाउने पनि सोच थियो र यस्का लागि माओबादी र एमालेका नेताहरुले त्यस्को लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिसक्नु भएको थियो भने यस अभियानलाई नजिकबाट हेरिरहनु भएका नेकाका दुई जना पूर्व मन्त्रीहरुलाई सहयोग गर्न लेखिए तापनि जबाफ आएको छैन र कसैलाई पनि फलोअप गर्न सकिरहेको छैन आफ्नो व्याबहारिक समस्याका कारण । संभबत यो कार्यक्रम गर्न सकिन्न होला समयको पावन्दीका कारण त्यसमाथि यसै बीच दसैंं र तिहार पनि परेको छ र पनि प्रयास गर्नेछु । सोंच अनुरुपको करीब ५०% काम हुने संभाबना देखिएमा काम अगाडि बढाइनेछ र यहाँहरुलाई जानकारी गराउनेछु आ-आफ्नो देशका रेडियो र टिभिहरुसंग कुराकानी गर्न । 

४ न्यूजिल्याण्ड र ताईवानले मलाई समेत समाबेश गरी ग्रुप मेल बनाइसक्नु भएको छ ( kdm-new...@googlegroups.com,  kdm.t...@gmail.com,) । सबै देशमा यसरी नै ग्रुप मेल बनाउनु भयो भने संपर्क गर्न सहज हुने थियो । अब बनाइने ग्रुप मेलमा kdm को सट्टा lkdm राख्न अनुरोध अभियानको नाम परिवर्तन गरिएकोले । 

Just in case my mob: 0415040009 (Australia)
 
Have a magnificent day.

With best regards,

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु
एनआरएन विश्व सम्मेलन र यसका चुनौतिहरु
Immigrant professionals with non-skilled job to be prioritized 
परीक्षा डा. भट्टराईको मात्रै कि नेपालीको पनि ?
  

Reply all
Reply to author
Forward
0 new messages