Ram Kumar Shrestha
unread,Nov 27, 2011, 4:10:24 PM11/27/11Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to Shailesh Shrestha, kdmn-...@googlegroups.com, roja...@yahoo.com, thapa....@gmail.com, ananta...@yahoo.com, bima...@hotmail.com, keji...@gmail.com, gamgu...@yahoo.com, bhand...@hotmail.com, bishnu_...@hotmail.com, bishn...@yahoo.com, shar...@hotmail.com, rajan...@yahoo.com, arjun....@gmail.com, anuj...@hotmail.com, yug...@hotmail.com, rabi...@yahoo.com, damo...@hotmail.com, karma...@hotmail.com, adhikarira...@yahoo.com, pra...@hotmail.com, tulsi....@gmail.com, thapa...@googlemail.com, rajubabu...@hotmail.com, bikala...@yahoo.com, mrsgrg...@hotmail.com, biping...@hotmail.com, mr_de...@hotmail.com, ramee...@hotmail.com, bipi...@hotmail.com, sanju_shr...@yahoo.com, mkshre...@yahoo.com, bhatt...@hotmail.com, gopal_...@yahoo.com, aaras...@hotmail.com, hpar...@hotmail.com, atheis...@yahoo.com, aashiq_...@yahoo.com, neve...@yahoo.com, bp_...@yahoo.com, herp...@gmail.com, ramkan...@yahoo.com, udasi_c...@yahoo.com, bale...@hotmail.com, Mr. Chandra Rai KDMMI Canada, sub...@yahoo.ca, gshiw...@yahoo.com, gcha...@googlemail.com, saraswa...@yahoo.com, dpa...@gmail.com, kdm-new...@googlegroups.com, kdm.t...@gmail.com, SANTOSH NEUPANE, shambhu katel
बिशेष गरेर पछिल्ला २ मेलहरु (Om Gurung (Japan) र Shailesh Shrestha (USA)) का मेलहरु देखेर धेरै साथीहरु अचम्म मान्दै हुनुहोला कहाँबाट के मेला आउँदैछ भनेर । वास्तबमा बिशेष परिस्थितिबश कपिलवस्तु दिवस अभियानको विस्व कार्य समितिबाट निर्णय गराउन मैले विस्व कार्य समितिका साथीहरुलाई मात्रै ईमेल यसरी शुरु गरेको थिएँ "कपिलवस्तु दिवस शुरु गर्ने बित्तिकै केहीले कपिलवस्तु दिवसको सट्टा लुम्बिनी दिवस किन नगर्ने भन्ने प्रश्न उठाइएका थिए । हालमा आएर बुद्ध सर्क्युट होस अथवा बृहत लुम्बिनी विकासले होस रुपन्दीही, कपिलवस्तु र नवलपरासीलाई समेटेर एकीकृत रुपमा लुम्बिनी क्षेत्रको बिकासको अबधारणालाई जोड दिएको, यही ३० असोजमा मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउन निर्णय गरेको र बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेपस्चात उन्कै पहलकदमीमा बौद्ध धर्मका प्रबर्तक तथा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासमा अन्तराष्ट्रिय ऐक्यबद्धता र सहयोग जुटाउन तथा लुम्बिनीलाई अन्तराष्ट्रिय पबित्र भूमिका रुपमा स्थापित गर्न संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई बृहत लुम्बिनी विकास परियोजनाको अन्तर्राष्ट्रिय सर्मथन र सदभावको नेतृत्वदायी भुमिकाकामा सहभागी बनाउने महत्वपूर्ण कार्य पनि भएको छ । नेपालमा तेश्रो कपिलवस्तु दिवस अभियान मनाउने क्रममा आगामी डिसेम्बर १ तारिखमा प्रचन्ड लगायत केही बरिस्ठ ब्यक्तिहरुको सहभागिता हुनेछ र यस्को ब्यबस्थापनाका लागि यस अभियानका बिभिन्न देशमा रहनु हुने केही बिस्व कार्य समितिका साथीहरु, बिभिन्न देशका राष्ट्रिय समितिका साथीहरु र शुभेच्छुकहरु, सांस्कृतिक द्धय महामहिम प्रेम राजा महत र बरिस्ठ कलाकार मनोज गजुरेल बिस्व कार्य समितिका सल्लाहकार डा कबिताराम श्रेष्ठ खटिरहनु भएको छ । अहिले आएर "कपिलवस्तु दिवस अभियान"को सट्टा "लुम्बिनी-कपिलवस्तु दिवस अभियान" गर्न पर्ने सुझाब प्रसस्त आएको र बर्तमान सन्दर्भमा सो सान्दर्भिक पनि देखिएकोले बिस्व कार्य समितिको बहुमतको सहमतिबाट मात्रै सो निर्णय गर्नु उपयुक्त देखी निर्णयार्थ यहाँहरुको अभिमतको अपेक्षा राखेको छु । निर्णयको लागि १-२ दिनभित्रै आफ्नो अभिमत दिनु हुन अनुरोध छ । किनकी उक्त कार्यक्रममा महत्वपूर्ण संचारका सामग्रीहरुको उपस्थिती हुने भएकोले सोही दिन यस्को घोषणा गर्न लेख्य सामग्री पनि तयारी गर्नु पर्ने हुन्छ ।"
यो मेलपछि बिस्व कार्य समितिका अधिकांश साथीहरुले नाम परिवर्तनको लागि सहमति जनाइ सकेपछि तुरुन्त लोगो परिवर्तन गर्ने काम समेत भैसकेको छ । धेरै साथीहरुको सहमतिपस्चात थाप जानकारीको लागि यसरी लेखेको थिएँ "हुन त कपिलवस्तु दिवस अभियानले बिभिन्न किसिमका समस्याका बाबजुद पनि आफ्नै किसिमको पहिचान बनाइसकेको सन्दर्भमा नाम परिवर्तन गर्नु उपयुक्त होइन र नाम परिवारत्न गरेपछिका थुप्रै प्राबिधिक समस्याहरु पनि छन र ती समस्याहरु बिशेषत: म आँफैले बढी सामना गर्नु पर्ने हुन्छ । र पनि मैले शुरुमा उल्लेख गरेका कारणका अलावा नेपालमा १०० फिट अग्लो बुद्धको मूर्ति यो अभियानकै पहलकदमीमा बनाउनु पर्ने कुरा उठेको र त्यस्को लागि आबस्यक सामग्रीहरु स्पोन्सर गर्नेहरु करीब करीब तयार भएको तर त्यस्को लागि लुम्बिनी शब्द थपेर यस्लाई अलि ब्यापक बनाउनु पर्ने जस्ता कुराहरु पनि आएको कारण पनि अपर्झट यो प्रसंग निर्णयार्थ पेश गरिएको हो । अब यस्को लागि तेश्रो कपिलवस्तु दिवसको कार्यक्रम सकाएपछि सबैको अलिक बढी सकृयाताको आबस्यक देखिन्छ
@मधु माधुर्य: दुबै संभाबनाका लागि आ-आफ्ना तर्कहरु हुन सक्छन र मैले पनि शुरुमा कपिलवस्तु-लुम्बिनी दिवस अभियानलाई बिचार गरेको पनि हो । तर यसरी राख्दा हाम्रो शुरुको "कपिलवस्तु" र "दिवस अभियान" को बीचमा बिछोड बनाउँदा भन्दा "कपिलवस्तु दिवस अभियान" लाई एक्कै ठाउँमा राख्दा राम्रो देखिने ठानी लुम्बिनी-कपिलवस्तु दिवस अभियानलाई प्राथमिकतामा पारिएको हो । धेरै साथीहरुको सहमतिको संभाबना देखिने लक्षण देखिएकोले लोगो पनि परिवर्तन गर्ने लगाइसकेको छु १ तारिख अगाडि नै सो तयार गरिनु पर्ने देखिएकोले ।
उहाँहरु कारणबश ढिला हुनु भएको र १ तारिखको नेपालको कार्यक्रममा कार्यपत्र पेश गर्नु पर्ने भएकोले डा हरी कुमार श्रेष्ठले यो धेरै पुरानो मेललाई निरन्तरता दिनु भएकोले पछिल्ला दुई मेलले यस्मा निरन्तरता पाएकोले अन्य साथीहरुलाई भ्रम नपरोस भनी यो लेखेको हुँ । नेपालमा ३० तारिखमा केही स्कूलहरुले तेश्रो कपिलवस्तु दिवस मनाउँदैछन भने १ तारिखको कार्यक्रमबारे जानकारी पाइहाल्नु भयो । अस्ट्रेलियामा ४ तारिखमा कार्यक्रम हुँदै छ भने ताईवानमा अलि पछि हुँदैछ ।
प्रधानमन्त्री र वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकलाई अभियानका तर्फबाट केही सुझाबहरु दिने क्रममा लुम्बिनी-कपिलवस्तु दिवसलाई एउटा राष्ट्रिय दिवसको रुपमा मनाइनु पर्ने सुझाब पनि राखिएको छ । मूलत: यो कारण र एउटा आफ्नै पहिचान बनाइसकेको "कपिलवस्तु दिवस अभियान" लाई कुनै न कुनै रुपमा जोगाइराख्नका लागि पनि परिबर्तित नामलाई "लुम्बिनी-कपिलवस्तु दिवस अभियान" राख्ने सोंच बनाइएको हो यद्यपि डा मधु माधुर्यकै सोचाइ जस्तै मैले पनि शुरुमा "कपिलवस्तु-लुम्बिनी दिवस अभियान" बारे पनि सोंच बनाएको हो । केही भाषाबिदले Movement को सट्टा Campaign राख्ने सल्लाह पनि दिएका छन । तर समय थोरै र गर्नु पर्ने काम धेरै भएकोले हाललाई सुझाबहरुलाई सुझाबकै रुपमा राखी राख्नु पर्ने वाध्यता छ केही साथीहरुको नामभन्दा काम महत्वपूर्ण भनाइलाई स्मरण गर्दै र तेश्रो कपिलवस्तु दिवसपस्चात सबैको सकृयता बढने अपेक्षा राख्दै ।
With best regards,
RKS
2011/11/27 Shailesh Shrestha
<shyl...@yahoo.com>
Dear all,
It seems majority has approved to change the name or add word "Lumbini" which is very much established word in the international arena. On top of that, Om Gurung Jee has very valid point and logic by definition. Our motto of this campaign is "Movement" which truly represent by Nepali word "Abhiyan" which is on going process of our wide range of campaign or ultimate mission. Nepali word "Diwas" may not represent our ultimate goal or campaign.
It is not and should not the very extreme must be type of rigit idea but I am simply exploring the word by definition.
Abhiyan can be ended up after certain time of period when we accomplish the defined or proposed goal but Diwas is on going process of celebration after the certain
accomplishment or achievement.
Sincerely
Shailesh Shrestha
New York
USA
From: Om Gurung <om...@hotmail.com>
To: KDM GCM <kdmn-...@googlegroups.com>
Cc: roja...@yahoo.com; thapa....@gmail.com; ananta...@yahoo.com; bima...@hotmail.com; keji...@gmail.com; gamgu...@yahoo.com; bhand...@hotmail.com; bishnu_...@hotmail.com; bishn...@yahoo.com; shar...@hotmail.com; rajan...@yahoo.com; arjun....@gmail.com; anuj...@hotmail.com;
yug...@hotmail.com; rabi...@yahoo.com; damo...@hotmail.com; karma...@hotmail.com; adhikarira...@yahoo.com; pra...@hotmail.com; tulsi....@gmail.com; thapa...@googlemail.com; rajubabu...@hotmail.com; bikala...@yahoo.com; mrsgrg...@hotmail.com; biping...@hotmail.com; mr_de...@hotmail.com; ramee...@hotmail.com; bipi...@hotmail.com; sanju_shr...@yahoo.com; mkshre...@yahoo.com; bhatt...@hotmail.com; gopal_...@yahoo.com; aaras...@hotmail.com; hpar...@hotmail.com; atheis...@yahoo.com; aashiq_...@yahoo.com; Mr. Ram Kr. Sherestha KDMMI <omra...@gmail.com>; neve...@yahoo.com; bp_...@yahoo.com; herp...@gmail.com; ramkan...@yahoo.com; udasi_c...@yahoo.com; bale...@hotmail.com; Mr. Chandra Rai KDMMI Canada <chan...@yahoo.com>; sub...@yahoo.ca; gshiw...@yahoo.com; gcha...@googlemail.com; saraswa...@yahoo.com; dpa...@gmail.com; kdm-new...@googlegroups.com;
kdm.t...@gmail.com
Sent: Sunday, November 27, 2011 5:09 AM
Subject: RE: International Symposium on "Buddhism for 21st Century"
श्रद्धेय मान्यजन हरुमा,
नमस्ते!
हाल म नेपालमा नै भए पनि चितवन तिर अन्य काममा नै व्यस्त भएको समयमा मेल राख्न सकिन | जे होस् मेरो बिचारमा पनि कपिलवस्तु भन्दा लुम्बिनी राख्नु अलि उपयुक्त होला हुन त कपिलवस्तु "दिवस" राख्नु को पछाडी आफ्नै इतिहास भएता पनि अझ सरल रुपले बुझिने गरि "दिवस" नराखेर लुम्बिनी अभियान राख्दा कस्तो होला ?
हस्त बिदा |
ओम गुरुङ
हाल नेपाल
9855058666
Date: Sun, 27 Nov 2011 12:44:19 +0530
Subject: Re: International Symposium on "Buddhism for 21st Century"
From:
hariku...@gmail.comTo:
kdmn-...@googlegroups.comCC:
roja...@yahoo.com;
thapa....@gmail.com;
ananta...@yahoo.com;
bima...@hotmail.com;
keji...@gmail.com;
gamgu...@yahoo.com;
bhand...@hotmail.com;
bishnu_...@hotmail.com;
bishn...@yahoo.com;
shar...@hotmail.com;
rajan...@yahoo.com;
arjun....@gmail.com;
anuj...@hotmail.com;
yug...@hotmail.com;
rabi...@yahoo.com;
damo...@hotmail.com;
karma...@hotmail.com;
adhikarira...@yahoo.com;
pra...@hotmail.com;
tulsi....@gmail.com;
thapa...@googlemail.com;
rajubabu...@hotmail.com;
bikala...@yahoo.com;
mrsgrg...@hotmail.com;
biping...@hotmail.com;
mr_de...@hotmail.com;
ramee...@hotmail.com;
bipi...@hotmail.com;
sanju_shr...@yahoo.com;
mkshre...@yahoo.com;
bhatt...@hotmail.com;
gopal_...@yahoo.com;
aaras...@hotmail.com;
hpar...@hotmail.com;
atheis...@yahoo.com;
aashiq_...@yahoo.com;
omra...@gmail.com;
neve...@yahoo.com;
bp_...@yahoo.com;
herp...@gmail.com;
ramkan...@yahoo.com;
udasi_c...@yahoo.com;
bale...@hotmail.com;
chan...@yahoo.com;
sub...@yahoo.ca;
gshiw...@yahoo.com;
gcha...@googlemail.com;
saraswa...@yahoo.com;
dpa...@gmail.com;
kdm-new...@googlegroups.com;
kdm.t...@gmail.com
Dear Seniors and friends,
It is my great pleasure to write you all this letter about Kapilvastu day celebration in Nepal.
We are planning to write an article on "Development of Lumbini: Opportunities and challenges". We will try to cover it some view ponits from abroad. Therefore, if you have any thing to be suggested, could you please send me as soon as possible. Your small cooperation world be great help to
increase the coverage.
In addition, if you have any reference material about it, could please send it also?
Recently, I am in India and time is too short for collecting information also.
Lastly, I am looking forward to receive your feed back response as soon as possible.
With best regards,
Hari
New Delhi, India
--
Have a magnificent day.
With best regards,