Ram Kumar Shrestha
unread,Nov 19, 2011, 8:55:02 AM11/19/11Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to roja...@yahoo.com, mahesh thapa, ananta...@yahoo.com, bima...@hotmail.com, keji...@gmail.com, gamgu...@yahoo.com, bhand...@hotmail.com, bishnu_...@hotmail.com, bishn...@yahoo.com, shar...@hotmail.com, rajan...@yahoo.com, arjun....@gmail.com, anuja pradhan, Arjun Shrestha, Rabindra Man Pradhan, DAMODAR PD. ACHARYA, karma...@hotmail.com, radhakrishna adhikaari, Surendra Sherestha, tulsi....@gmail.com, thapa...@googlemail.com, rajubabu...@hotmail.com, bikala...@yahoo.com, mrsgrg...@hotmail.com, biping...@hotmail.com, mr_de...@hotmail.com, ramee...@hotmail.com, bipi...@hotmail.com, sanju_shr...@yahoo.com, mkshre...@yahoo.com, bhatt...@hotmail.com, gopal_...@yahoo.com, aaras...@hotmail.com, hpar...@hotmail.com, atheis...@yahoo.com, aashiq_...@yahoo.com, omra...@gmail.com, neve...@yahoo.com, bp_...@yahoo.com, herp...@gmail.com, ramkan...@yahoo.com, udasi_c...@yahoo.com, bale...@hotmail.com, chan...@yahoo.com, sub...@yahoo.ca, gshiw...@yahoo.com, gcha...@googlemail.com, saraswa...@yahoo.com, dpa...@gmail.com, kdm-new...@googlegroups.com, kdmn-...@googlegroups.com, kdm.t...@gmail.com, laxma...@yahoo.com, santosh neupane, sujan neupane, hariks...@yahoo.com, abiks...@gmail.com, ghimir...@gmail.com, kat...@yahoo.com, rajshre...@hotmail.com, bibash...@yahoo.com, laxm...@hotmail.com, brmah...@gmail.com, b.po...@gmail.com, shyl...@yahoo.com, om...@hotmail.com, promi...@gmail.com, rhshr...@yahoo.com, Lakshman Devekota, Dr.Madhu K.Shrestha, Solidarity mag.Nilakantha Tewary
संपूर्ण मित्रहरु,
नमस्ते!
१ नेपालमा छिट्टै ब्रिहत लुम्बिनी बिकास राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचन्डलाई सहभागी गराएर एउटा कार्यक्रम गर्ने तयारी भैरहेको छ । सकभर त्यस्मा प्रधानमन्त्रीलाई पनि सहभागी गराउने प्रयास हुँदैछ । त्यसैले यस्को लागि साथीहरुको सहयोगको पनि आबस्यक पर्ने हुनाले बिभिन्न देशमा रहनु हुने साथीहरु नेपाल जानु भएको छ भने डा कबिताराम श्रेष्ठ दाइसंग संपर्कमा रहनु हुन अनुरोध छ (९८४१३५८२६५) । हालसम्म जापान, ताईवान, स्पेन र कतारबाट नेपाल जानु हुने साथीहरु संपर्कमा हुनुहुन्छ ।
२ केही साथीहरु देश नै सर्ने र कोही सम्बन्धित देशकै शहर सर्ने काम पनि भएकोले सबैले आ-आफ्नो जानकारी अपडेट गरिदिनु भयो भने आबस्यक पर्दा संपर्क गर्न सजिलो पर्ने थियो .
३ यहाँ वेलायतमा बिशेष कारणबश हतारमा १७ तारिखमा तेश्रो कपिलवस्तु दिवस मनाइयो । उक्त कार्यक्रममा पत्रकार नबिन पोखरेललाई सम्मान गर्ने काम पनि भएको छ । समाचार बिभिन्न पत्रीकाहरुमा र ब्लगहरुमा प्रकाशित हुन थालिसकेका छन ।
४ सुजन/ सानु अस्ट्रेलियाको राष्ट्रिय संयोजक निमा शेर्पासंग हिजो फोनमा कुराकानी भएको थियो भने आज महामहिम दीपक खडकासंग कुराकानी हुनेछ । बिशेषत: निमा शेर्पासंग संपर्कमा रहेर अभियानको लागि ईतिहास कायम गरेको अस्ट्रेलियाले आफ्नो गौरबलाई निरन्तरता दिने कुरामा बिस्वस्त रहन सकिन्छ ।
५ नेपालमा यस बर्षदेखि कपिलवस्तु दिवसलाई "लुम्बिनी-कपिलवस्तु दिवस अभियान" गर्ने कि भन्ने सुझाबहरु आएका छन । यसबारे यहाँहरुको धारणा केही छन कि ? यस सम्बन्धमा एउटा धारणा "हामी सबैको कपिलवस्तु: केही मानिसहरु सोध्ने गर्छन् किन लुम्बिनी दिवस नाम नराखेर कपिलबस्तु दिवस नाम राखेको ? लुम्बिनीलाई त संसारले चिन्छ तर कपिलबस्तु र रामग्रामलाई कस्ले चिन्छ ? तर गुगलमा गएर अब कपिलबस्तु मात्र नभएर लुम्बिनी नेपाली र अंग्रेजीमा खोज्नु भयो भने यो अभियानको एउटा उपलब्धी तपाईंले सोंचेभन्दा बढी भएको देख्नु हुनेछ । हाम्रो उद्धेस्य कपिलबस्तुलाई अत्यन्तै महत्व दिएर यस्को बिस्वब्यापी रुपमा प्रचार प्रसार गरिनु पनि हो र बिस्तारै बिस्तारै कपिलबस्तु र देबदहलाई पनि UNESCO को बिस्व संपदा सूचिमा पार्न दबाब सिर्जना गर्नु पनि हो ।"
http://www.facebook.com/note.php?note_id=10150251457026276 बाट ।
--
Have a magnificent day.
With best regards,