Ram Kumar Shrestha
unread,Jul 28, 2012, 1:47:52 AM7/28/12Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to kdm-new...@googlegroups.com, kdm.t...@gmail.com, ujyalofm...@gmail.com, ghimir...@gmail.com, hariks...@yahoo.com, hariku...@gmail.com, laxma...@yahoo.com, santoshn...@gmail.com, abiks...@gmail.com, kat...@yahoo.com, rajshre...@hotmail.com, bibash...@yahoo.com, laxm...@hotmail.com, brmah...@gmail.com, b.po...@gmail.com, shyl...@yahoo.com, om...@hotmail.com, promi...@gmail.com, rhshr...@yahoo.com, san...@hotmail.com, mksn...@yahoo.com, nilk...@gmail.com, chan...@yahoo.com, hisujan...@hotmail.com, minab...@hotmail.com, bunus...@yahoo.com.sg, laxts...@yahoo.com, ssdcb...@gmail.com, pra...@hotmail.com, sher...@hotmail.com, ksher...@yahoo.com, bik...@hotmail.de, sunita...@gmail.com, itsur_s...@yahoo.com, sangker...@gmail.com, sud...@hotmail.com, udaya...@hotmail.com, Lovu...@gmail.com, in...@conet.com.np, sher...@hotmail.com, tenzi...@hotmail.com, hariha...@hotmail.com, atheis...@yahoo.com, Sangitam...@yahoo.com, sangitam...@hotmail.com
आदरणीय कबिताराम दाई/ केदार शाक्यज्यू एबं मित्रहरु,
नमस्ते!
बिशेष जानकारी दिने क्रममा अभियानका सबै सल्लाहकार, शुभ-चिन्तक, केही बिशेष ब्यक्तिहरु र मैले एउटा स्टाटस मार्फत जानकारी संकलन गरिएको फेसबुकलाई देश र समाज परिवर्तनका लागि उपयोग गर्न बिभिन्न किसिमबाट सकृय केही ब्यक्तिहरुलाई समेटेर पठाएको मेल प्राप्त गर्ने ब्यक्तिहरुलाई नै धेरै पछिसम्म थुप्रै मेलहरु जाने क्रम जारी रह्यो । खासै बिग्रिने कुरो त केही थिएन नै तर पनि केही कारणबश अलिकति चाहना बिपरीत थियो ।
भारतद्धारा सीमाना अतिक्रमणका बिरुद्ध अन्तरराष्ट्रिय कार्यक्रमपछि र यो अभियानमा सबैभन्दा अगाडि देखा परेर काम गरिएको कारणले होला साबधानी अपनाउँदा अपनाउँदै पनि इण्टरनेटका बिभिन्न माध्यमबाट छापामार युद्ध शैलीमा गरिने आक्रमणका कारण बिशेष समयहरुमा नै कम्पुटर अत्यन्तै ढिलो हुने, क्र्यास हुने जस्ता कारणहरुले गर्दा आफूसंग हाल भएको ल्यापटपको संख्या नै तीन वटा पुगिसक्यो । अहिले करीब डेढ दुई हप्तादेखि कम्पुटर अत्यन्तै ढिला भएको कारण योजनानुरुप काम हुन सकिरहेको छैन । यो अभियानको पहिलाको एकाउण्टमा समस्या ल्याउने, अभियानको Wikipaedia बन्द गराइदिने र यस्को नाममा खोलिएको ईमेल ह्याक गर्ने अनेक काम पनि भएको कुरा त यहाँहरु धेरैलाई थाहै छ । यहाँहरुलाई पनि काम लाग्न सक्छ भनेर एउटा ह्याकरको उदाहरण दिंदैछु :
"Ram Kumarji ,
Namaskar chha.
Ma ali confuse vayen Ram Kumarji Yanhako barema aru detail athawa maile samjhane aru kehi vayema besh hundo ho. Malai chinna ali kathin vayera yo message gareko ho anyatha nalinuhola. Diabetic pani chhu tesaile hoki ali smaran sakti china vayeko mahasush gardaI CHHU.
mA KEHI SAMAYEKO LAGI MELBOURNE AAYEKO CHHU.
OK BYE NOW TAKE CARE"
यो मेरो सामाजिक गतिबिधी नदेखाइ पेशागत प्रायोजनको लागि मात्रै प्रयोग गर्न दुई हप्ता अघि खोलिएको नयाँ Linkedln को लागि आएको प्रस्ताब शंकास्पद लागेर अध्ययन गर्दा ह्याकर भएको ठहर गरें ।
काम पनि गर्नु पर्ने र यस किसिमका समस्याबाट पनि जोगिनको लागि पनि अभियानको स्लोगान पनि परिवर्तन गरिएको हो । स्वंयम सेवकको रुपमा गरिने गतिबिधी त्यसमाथि हाम्रा सीमित साधन र श्रोत जस्ता कारणले गर्दा विश्वाब्यापी समस्याको रुप लिएको समस्यालाई हामी आँफैले मात्रै गर्न अत्यन्तै कठीन हुने भएकोले संभाबित सबै संभाबनाको ढोका खुल्ला राखिनु पर्ने हुन्छ ।
यो मेलको मुख्य दुई उद्धेस्य:
१ NRN को सिडनीमा हुने क्षेत्रीय भेलाको समयमा हाम्रो अभियान र NRN को संयुक्त एउटा समिती बनाउने कुरामा जीवा लामिछाने सहमत हुनु भएकोले यो मेल ग्रुपमा सो संयुक्त समितिमा राखिने कुरा भएका केही NRN का साथीहरु र केही थप साथीहरुलाई समाबेश गरेको छु । सो संयुक्त समितिको नाम "लुम्बिनी-कपिलवस्तु प्रबर्द्धन समिति" प्रस्तावित हो, छोटो र अझै राम्रो नामको सुझाबको अपेक्षा राखेको छु । सो भेला लगानी बिषयमा हुने भएकोले यो बिषयलाई कसरी ब्यबस्थित गर्ने भन्ने बिषयमा न्यू साउथ वेल्सका महबाणिज्य दूत दीपक खडकासंग आज पुन: कुरा गर्नेछु । सो समयमा बाबुराजा महर्जनज्यू नेपाल जानु हुने भएकोले NRN जापानका अध्यक्ष एबं यस अभियानका बिस्व कार्य समितिका सेक्रेटरियट अोम गुरुङको अध्यक्ष्यतामा उक्त समिति गठन गरिंदा दुबैतिर संयोजनकारी भूमिका निर्बाह गरेर अगाडि बढन सहज् देखिन्छ र पनि यस बिषयमा ब्यक्तिगत रुपमा सम्बन्धित ब्यक्तिहरुसंग छलफल गरिनेछ ।
२ अभियान दर्ता गर्ने बिषयमा नेपालबाट प्राप्त बिधान सीमित ब्यक्तिहरुलाई मात्रै पठाएको थिएँ । सो बिधानले पहिला कुरा भए अनुरुप बिस्व कार्य समिति र बिभिन्न देशमा गठन हुने राष्ट्रिय समितिको बिषयमा प्राबिधिक समस्या सिर्जन गर्ने देखिन्छ । NRN ले पनि यस्लाई दर्ता गर्ने बिषयलाई लिएर एउटा समिति नै बनाएको दुई बर्षभन्दा बढी भएर पनि संभबत यही प्राबिधिक समस्याका कारण खासै कामलाई अगाडि बढाउन सकेको छैन । यस्लाई INGO को अबधारणानुरुप मात्रै गर्न सकिने हो कि जस्तो लाग्छ ।
{@ भगबती बस्नेत: NRN इजरायलको मिटिङबाट को को आउने निर्णय भयो, मलाई छुट्टै मेलबाट जानकारी गराउन अनुरोध ।
--
Have a magnificent day.
With best regards,