as discussed with the organiser
तपाईहरू Python Classes मा बस्ने हो ?
प्रति क्लास ३०० जम्मा १२-१५ ल्कास हुन्छ
कति जना हुनु हुन्छ मलाई नाम मलाई पठाइ दिनु स ।
२० जनाको लागि व्याबस्था छ त्यो भन्दा बढि भयो बने सर्टिङ्ग हुन्छ
नक्साल वृहस्पति स्कुलमा हाम्रो ओपन सोर्स ल्याब छ त्यही
शनिबार १ दिन ३ घण्टा मात्र हो
Sunil Das Shrestha
KCC-FOSS-Community
tosunildas at gmail dot com
PO Box: 12837