मेरो जिन्दगी मेरो विश्वास

4 views
Skip to first unread message

Dhruba Adhikari

unread,
Jan 3, 2009, 8:47:51 AM1/3/09
to ioeb...@googlegroups.com, ioelive, archana

मेरो जिन्दगी मेरो विश्वास

एन्टेना फाउन्डेसनको कार्यक्रम "मेरो जिन्दगी मेरो विश्वास" ले सुरु गरेको त्यो यात्रा जसमा यस्ता नेपालीको जीवनको विश्वासको कथा प्रस्तुत गरिएका छन्, जसले तपाई हामीलाई आत्म-मुल्याङ्कनको तराजुमा त राख्छ नै, तर यदि तपाई आँफ्नो अन्तस्करणले त्यो कथालाई मनन गर्न थाल्नुहुन्छ, यौटा "एब्सोल्युट" जीवनको परिभाषाले तपाईलाई तपाई आँफुमा त्यो कत्तिको सार्थक भइरहेको छ भनेर झक्झकाउन अवश्य सुरु गर्नेछ। तर यसको लागि तपाईमा अरु केहि नभएपनि यौटा कुनै न कुनै प्रकारको स्वच्छ मन हुनैपर्छ। त्यो तपाईमा नहुने त होइन, तर तपाई त्यसलाई चिनिराख्नु भएको हुँदैन। यहि कारण मानिस आँफुमा विश्वस्त नभइ भौतिकताको यो संसारमा रुमल्लिरहेको हुन्छ। यो समस्याको जटिलता हामी नेपालीमा त झन् कति हो कति।

उक्त कार्यक्रमबाट सुरु भएको हाम्रो यात्रालाई हामी सम्भवत: अझै अगाडी पर्याउँदै जानेछौं। आशा गर्दछौं, तपाईको जीवनमा यी कथाहरुले सकारात्मक प्रेरणा थप्नेछन्।

LINK to programme archives -  www.meronepalma.com/merozindagimeobishwas

मेरोनेपालमा(डट)कम
www.meronepalma.com
www.meronepalma.com/merozindagimeobishwas


धरतीको मन हो आकाश
अँध्यारो मैं खोज्छौ प्रकाश
सम्भावनाको त्यहि हो आभाश ... मेरो विश्वास
मेरो जिन्दगी मेरो विश्चास
-दुर्गालाल श्रेष्ठ



Dhruba Adhikari
Founder,
Meronepalma.com
म विश्चस्त छु मेरोनेपालमा
Reply all
Reply to author
Forward
0 new messages