Re: namaskar

2 views
Skip to first unread message

Hom Nath Subedi

unread,
Dec 31, 2010, 6:23:46 PM12/31/10
to Inls Board of Trustee, Shyam D. Karki, Suman Timsina, Gyanendra Gadal, Shivaprasad Satyal, Bhim Regmi, Puru Subedi, sita pandey, Kumar Basnet, Rohini Sharma (Baglung), Basu Satyal, Lava Gaule, Pramila Sharma, vijaya...@colorado.edu, Ranjana Udas, Sarala Shrestha, sun ita, Bhim Udas, dmhir...@asukagroup.com, Chetri, Hom, Govinda Giri, dubasu chhetri, Bajgai Krishna, ram khatri, kamala parsai, Gita Khatri, inls new committee, Jyoti Poudel, hari_mdr, krishna subedi, Alok Chalise, maila prakash, Ananta Risal, BASANT SHRESTHA, hsubedi, Basu Shrestha, Badri Poudel, vot...@inls.org, inlshq...@googlegroups.com, inlsmar...@googlegroups.com, inls hed Quater
सम्माननीय ट्र स्टीज्यु हरु,
आज हाम्रो BOT को ४ बर्ष पुरा भयो . आज यो सालको अन्त पनि हो . आज आय व्ययको बिस्तृत विवरण दिनुपर्ने हो . अरु यस अगी नै बासुले र् मैले प्रस्तुत गरेका छौ . यो आजकै तारिकको बैंकका विवरण यहाँहरुको अगाडी राख्दा आफुलाई हलुङ्गो अनुभव भएको छा . यो सधै Year end evalaution गर्ने समय हो . त्यसैले पनि कान्तिमा यी statment हरु यहाँहरुको अगाडी प्रस्तुत गरेका छौ . यो सम्पत्ति भोलिदेखि BOT का नया ४ बर्शको लागि पदभार समाल्ने टिमको लागि सुम्पिएको पनि हो .
 
हाम्रो यो कार्यकालमा सहयोग पुराउने सम्पूर्ण ट्रस्टीहरु , प्रायोजकहरु , काकासका पदाधिकारीहरु र् आजीवन सदस्यहरु तथा ६० वटा च्याप्टर का  पदाधिकारीहरु सबैप्रति हामी BOT का निबर्तमान हुन गैरहेका पदाधिकारीहरुको तर्फबाट कृतज्ञता ब्यक्त गर्दछौ .
 
यो बैंकको विवरण बाहेक अनेसासको BOT का election शुल्कका $२५०.०० खातामा जम्मा भएको छैन ,  निर्बाचन आयुक्त डा श्याम कार्कीज्युले जम्मा गर्न पठाउदै हुनुहुन्छा
 
काकासको सिटी बैंकको हिसाब र् statement हरु यसमा परेका छैनन् . DC नेपाली स्कूल को विवरण उतै छ . च्याप्टरहरुको  आय व्यय विवरण काकासले लिनु पर्दछा . यी कुराहरु यसमा पारिएको छैन . यो बर्ष काकासको निर्बाचन भव्य रुपमा भयो . निर्बाचनमा ज्ञानेन्द्र गदालजीको र् कमला प्रसाई को  तदारुकता अत्यन्त सराहनीय रह्यो .  BOT को निर्बाचन पनि भयो . दुवै निर्बाचनका आयुक्त डा श्याम कार्की हुनुहुन्थ्यो , उहाँ र् उहाँको टीमले गरेको रातदिनको कामको म हृदयदेखि प्रशंशा गर्दछु . निर्बाचनमा भाग लिने र् मत दिन पाउने बा न पाउने सबैको सक्रिय सहभागिता रह्यो ती सबै सहभागीका लागि म हाम्रो टीम को तर्फबाट आभारी ब्यक्त गर्दछु .
गएका दिनमा केही सफलता आजीवन सदस्य बढाउन पाइयो . तर ट्रस्टी भने कति पनि बढाउन सकिएको छैन . बिगतका केही समस्याले काकासलाई पनि अगाडी बढ्न अप्ठारो पारेको अनुभव गरेको छु . ती समस्या समाधान गर्दै अबको काकास र् BOT ले  ट्रस्टी संख्या बढाउन सकुन भन्ने हाम्रो कामना छ . ट्रस्टी मेम्बरको संख्या १०० पुराउन सकेमा मात्र अनेसासको यौटा रफ्तार पुरा हुन्छ .
आज न्यु years  इभ भएकोले म यहाहहरुको धेरै समय लिन चाहन्न . म पनि अब डिसी बाट बाल्टिमोर हिड्ने बेला भएको छा . हाम्रो यो पुरानो कार्यकाल समापनको सन्दर्भको बैठक हो . यो सालको पनि पुरा भयो . बिगत वर्ष लाइ धन्यवाद दिदै म हाम्रो यो सेसन यही समाप्त गर्छु र् भोलिको नया बर्षले नया बाटो सिर्जना गरेर तपाई हामीलाई अग्रगति प्रदान गारोस् . नेपाली समाजमा जहाँ जहाँ  गतिरोध उत्पन्न भएको छ त्यहाँ नौलो निकास निकालेर  यो समाज फलोस फुलोस .भन्ने कामना गर्छु .
भोलि भेटौला आजलाई बिदा हुन्छु .
होमनाथ सुबेदी
अध्यक्ष
अनेसास BOT
1727 Horner Road , Woodbridge , VA , 22191
संयुक्त राज्य अमेरिका ,
 


 
2010/12/30 Hom Nath Subedi <hsu...@gmail.com>
प्रियवर होमजी, हो , तपाइँ उता जानुभो तर पनि बैठकका निर्णय अनुसार काम हुदै गए .
BOT  को   निर्वाचन आयुक्त श्याम कार्कीले यो notice  दिनुभो
 
यो भयो
 
रिजल्ट
 
पहिलो सुचनाको टार्गेट अनुसार नोवेम्बर १८ मा Shyamjeele  शपथ ग्रहण गराउनुभो .
यसरि BOT को निर्बाचनको काम पुरा भएको छा . अब जनवरी १, २०११ बाट नया निर्बाचित पदाधिकारीले यो पदभार  समाल्छान .  पुरानोको ४ बर्ष अभाधि हो क्यार त्यो सकियो . नया टीम अर्को ४ बर्षको लागि चुनियो . २०१४ को नोभेम्बर र् दिसम्बरमा यसको अबधि सकिन्छ र् अर्को election हुन्छा .
यो कुरा त विधानमै छा हेर्नु भएकै होला  यो http://inls.org/others/bylaws.pdf
तपाइँ नया ट्रस्टी अनि नेपाल गैहाल्नुभो . केही कुरा थाहा भएन कि भनेर मैले यी कुरा लेखेको मात्र हो .
अर्को कुरा
अनेसासको पुरस्कारको यो सूचना त पढ्नु भएकै होला http://inls.org/index.php?sect=announcements&nId=530
 
यी पुरस्कारको मुल्यांकन गर्न गराउन BOT ले नै एवार्ड कमिटि चुन्दछा . अनेसासको नियमानुसार एवार्ड कमिटिको अध्यक्ष BOT को निर्बाचनको साथ साथ भयो . सुमनजी चुनिनुभएको माथि निर्बाचन परिणाममा हेर्नुभो होला . अब एवार्ड कमिटीका अरु सदस्यमा BOT  सबै सदस्यको हक छा तर उनीहरुले " म एवार्ड मुल्यांकन प्रक्रियामा भएका कुराहरुलाई गोप्य राख्ने छु र् म र् मेरा परिवारका सदस्य श्रीमान श्रीमती छोरा छोरी, आमा बाबुले पुरस्कारमा भाग लिने छैनौ , भाग लिन परेमा पहिलेनै जानकारी दिएर एवार्ड कमिटि बाट राजिनामा गरेर मात्र भाग लिनेछु अन्यथा एवार्डमा भाग लिने छैन" भन्ने शपथ खानु पर्ने नियम र् परिपाटी बसालिएको छ .
अब होम छेत्रीजी तपाइँ एवार्ड कमिटिमा जाने कि बाहिर बस्ने ? बेला यही हो . यो आउने चार बर्षको लागि .
तपाइँ पुस्तकहरु पनि लेख्नुहुन्छा बा अरु एवार्ड पनि भाग लिन  (उमेदबार) हुन  मन छाभने एवार्ड कमिटीमा न जानुहोस . BOT मै मात्र बस्नुहोस . हैन , तपाईले ऐले अनेसासका कुनै एवार्डमा भाग लिन्न भन्ने मन छा भने माथिको कुरा बुझेर पढेर म एवार्ड कमिटीमा आउछु भनेर इमेल गर्नुहोस . तपाइँ एवार्ड कमिटिको सदस्य हुनुहुन्छ र् निर्णायक नियुक्त गर्ने र् रिजल्ट निकाल्ने काममा एवार्ड कमिटिका अध्यक्षसित काम गर्नुपर्छा .
ल त तपाइँ एवार्ड कमिटीमा जाने भए खबर गर्नुहोस है त ?
यो खुशीको कुरा हो .
तपाइँ नया ट्रस्टी र् त्यसमाथि भ्रमणमा रहनु भएकोले यो दुइमहिना भएका कुरा केही छुटे पनि होलान भनेर यी यति लामा कुरा लेखे तै पनि बुझाउन सके बा सकिन . कुनै पनि सस्थाको ट्रस्टी भनेको धेरै ठूलो जिम्बेबार व्यक्ति हो . तपाइँ हामीले एकार्कालाई बुझ्न र् बुझाउन पछि पर्नु हुन्न . केही प्रश्न भए सोध्नु  होला . म पनि तपाईसित सदा न जानेको सोध्ने छु .
सामान्यतय शपथको नमुना नेपालीमा यस्तो छा . तध्हको कुरो भएकोले इमेलबाट "म सहमत छु" "ओके" भनेर् पथेकोलाई पनि सही मान्ने भन्ने भएको छा . त्यसैले एवार्ड कमिटीमा जान मन छभने ओके भनेर इमेल पठाउनुहोला है त -

पुरष्कार समितिको शपथ-ग्रहण
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र

 

Oath of office, INLS Award Committee

 

 

म .................................................................पवित्र हृदयले शपथ लिन्छु कि म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रको बिधान र नियमको प्रतिपालन गर्ने गराउनेछु साथै विश्वको हरेक कुनामा रहेका नेपाली भाषाप्रेमी साहित्यकारहरुलाई नेपाली साहित्यको बिकासमा स्वत्रन्त्रता पुर्वक काम गर्न प्रोत्साहित गर्दै अनेसासका पुरस्कारहरुको मुल्यांकन प्रक्रियामा गोप्यता, बिश्वशनीयता र बैधताको परिपालन गर्ने शपथ खान्छु .  यो शपथ मेरो स्वस्थ मन स्वतन्त्र विचारले गरेको छु . यसमा कुनै पनि दुराग्रह र कु उद्देश्यबाट प्रेरित नभैकन म मेरो स्वेच्छाले  मेरो पदीय दायित्व पूरा गर्ने शपथ खान्छु  यसमा मलाई सहयोग गर्नुस .
शपथ ग्रहण गर्ने पदाधिकारीको सही
यो शपथ दिसम्बर ३० , २०१० को दिन वुडब्रिजमा मेरो समक्ष भएको हो .
 
................................                                                                           
शपथ गर्नेको सही ..............................
शपथ गराउनेको सही                                                                            नाम
Shyam karki/सुमन तिमसिना/होमनाथ सुबेदी

अध्यक्ष , निर्बाचन समिति, अनेसास एवार्ड कमिटि , बोर्ड अफ ट्रस्टी , अनेसास केन्द्र  

 

 यो इमेल मैले होम ब छेत्रीज्युको इमेलको जबाफमा लेखेको हू तर लेख्दै जादा यो अरु BOT का सदस्यले पनि पढे हुने र् यसै अनुसार सबैले एवार्ड कमिटिमा जाने भए इच्छा जाहेर गर्दा फरक न पर्ने देखेर यो इमेल मैले सबै BOT सदस्यहरुलाई  पनि  यही इमेल गरेको छु . काम छोटाएकोमा क्षमा प्रार्थी छु .

ऐले सम्म यिनीहरुको शपथको काम सकिएको छा

१. BOT पदाधिकारी सबैको भै सक्यो .  होम, भिम, सिताको टेलकन्फेरेन्स मा भयो सुमनको  फोनमा बासुको पेपरमा सही गरेर शपथ गरिसके .

२. Eward Committee को लागि सुमन, होम, भिम, शिव, बासु , पुरु , सिताले उक्त नियममा ओके गरेर् शपथ काम पुरा गरिसके .

अब इच्छा जाहेर गर्न बाँकि यी तलका BOT सदस्य  हुनु हुन्छ .

१. होम ब छेत्री

२. डा. कुमार बस्नेत

३. रोहिणी शर्मा

४. डा. श्याम कार्की

५. भिम उदास

६. देवमान हिराचंद

७. ज्ञानेन्द्र गदाल

८. लव गाउँले

९. सरला श्रेष्ठ

१०. प्रमिला शर्मा

११. तिर्थ पाण्डे

एवार्ड कमिटीमा बसेर एवार्डमा भाग लिने उमेदबारको नाम, पुस्तकको नाम र् निर्णायकको  नाम गोप्य राख्ने अनेसासको नियम छा . यी कुरा एवार्ड कमिटिका सदस्य बाहेक अनेसासका पनि कुनै पनि पदाधिकारीलाई पनि भन्न हुदैन . यदि एवार्ड कमिटीमा सदस्य भएका छैनन् भने BOT चेयर र काकासका अध्यक्षलाइ पनि थाहा दिनुहुदैन . पुराना लाइ त यो नियम थाहै छा तर होम ब छेत्रीज्यु जस्ता नया एवार्ड कमिटिका सदस्यहरुले जान्नु पर्ने कुरा भएकोले शपथका कुर अपनी सबै नेपाली स्पस्ट होला कि भनेर नेपालीमा लेखेको छु .

एवार्डहरुको काम सुरु हुने बेला भै सक्यो . एवार्ड कमिटिको टुङ्गो यही महिनामा लगाउन  सकेमा उत्तम हुन्छा .  एवार्ड कमिटीमा जान न चाहनेले पनि "नो" भनेर लेखिदिए सुमनजीलाइ अगाडी बढ्न सजिलो हुन्छ .  सबैले छिटो र् सही काम होस् भन्ने हिसाबले काम गरौ है त , होमजी र् अन्य साथीहरु . मैले त मेरै नाम थरको एक जनामित्र पाएको छु अरुले न भएपनि होम जी ले त छिटै प्रतिक्रिया जनानुनुहुन्छ भन्ने ठानेको छु . हैन है , यो ठट्टा हो . सबैले छिटो विचार आदान प्रदान गरौ .  न सुतौ,  हाम्रो धेरै काम बितेको छ .

होमनाथ सुबेदी 

अध्यक्ष 
अनेसास BOT  
2010/12/30 Chetri, Hom <HCH...@kockw.com>

Namaskar ra samjhana ra badhai chha.

 

Hijo India bhraman bata farkera e-mail check garney furshad payen.

 

India ko Dehradun; Siliguri; Assam ma INLS ko barema prachar gariyo. Shakha kholne kuro pani chalyo. Janaune chhu.

 

Naya Varsha 2011 ko shubhakamana sahit

 

Hom

 

 

From: Hom Nath Subedi [mailto:hsu...@gmail.com]
Sent: Tuesday, November 16, 2010 3:52 PM
To: Chetri, Hom
Subject: namaskar

 

होम ब.  जी,

यहाले यो सबै BOT ko  मीतिंग बाटै थाहा पाउनुभए होला तै पनि पक्का गर्न यौ इमेल गरेको छु .

1. BOT को नोभेम्बर १, 2010 देखि ७ सम्म भएको सप्ताह व्यापी बैठकमा अनेसासका क्रियाकलापको पुर्बापर मूल्यांकन भयो . यस बैठकमा BOT  को  आय व्यय रिपोर्ट पारित भयो र BOT बाट अवार्डको  सुचना   update गरियो . BOT का कोषाध्यक्ष बासु/कल्पनाले EC को लागि paypal   र बिबिध बाट भएको आय व्ययको विवरण पारित भयो र BOT का कोषाध्यक्ष बासु सत्यालले Paypal को पैसा राखिदिने गरेको wachovia को  ७८७३ खातामा ६१०९.९१ छ . त्यसमा ११५०.०० trust fund को पैसा trust fundko खातामा सारे पछि balance ४९५९.९१ डलर हुन्छ . यो paypal acount को पैसा जाने   wachovia को  ७८७३ खाताको ४९५९.९१ डलर  काकासको खाता संचालक कोषाध्यक्षलाइ BOT का कोषाध्यक्ष  बासु/कल्पना Satyalले हस्तान्तरन गर्ने भन्ने निर्णय भयो . काकासको कोषाध्यक्ष कमला प्रसाइले चलाएको अनेसासको सिटि बैंकको खातामा के कति छ त्यो खाता नया काकासमा  हस्तान्तरन हुनुपर्छा .  यस्ता अरु पनि निर्णयहरु भएका छन् .  यो  सातदिने बैठकको मैनुत र एवार्ड सूचनाको फायल  यसै साथ छन्आयव्य रिपोर्टका तीन फायल माथि प्रस्ताब १, , ३ मा संलग्न छन्  .

2. त्यस पछि अर्को सानो बैठक गरेर bot को निर्बाचन कमिटीमा अध्यक्ष डा श्याम कार्कीलाइ छानियो र सदस्यमा तिर्थ पाण्डेलाई छानी ११-१४-२०१० मा घोषणा पनि गरियो . यसमा तपाईहरुको सहायोग सुभकामना र समर्थनको बिश्वाश गरेको छु .
पुगनपुग कुरा पछि गरौला .
होमनाथ सुबेदी अध्यक्ष INLSHQ    BOT
--
Hom Nath  Subedi
1727 Horner Road,
Woodbridge, VA 22191
703-491-1014

If you are a writer please answer this :
 
http://inls.org/index.php?sect=announcements&nId=422

Please, keep it with you:

http://inls.org/index.php?sect=announcements&nId=376

If you would like to be a life member or Trustee for inlshq, please go to this URL :
http://www.inls.org/index.php?sect=others&action=membership




--
Hom Nath  Subedi
1727 Horner Road,
Woodbridge, VA 22191
703-491-1014

Please read this Award notice if you are a writer
 
 




--
Hom Nath  Subedi
1727 Horner Road,
Woodbridge, VA 22191
703-491-1014

Please read this Award notice if you are a writer
 
 

Award Trust Fund #7514 on 12312010 001.jpg
Award Trust Fund Fix CD #7483 on 12312010 001.jpg
Award Trust Fund CD in Suntrust on 20312010 001.jpg
Regular checking Wachovia #7873 on 20312010 001.jpg
latest paypal report on 12312010 002.jpg
Reply all
Reply to author
Forward
0 new messages