समाचार
मई २८, २०१०को दिन एन आर एन / आई एन एल एस को आयोजनामा भएको कविता महोत्सवको अवसरमा अनेसास हूस्टन च्याप्टरको पुनर्गठन भयो. निम्नानुसारका पदाधिकारी चुनिनुभएको छ ;
अध्यक्ष : गंगा लीगल
उपाध्यक्ष : `बिटु के. सी.
महासचिव : बिलोल पोखरेल
सचिव : कमल खतिवडा
कोशाध्यक्ष : मुना पौडेल
सदस्य : संजय लीगल
सदस्य : शेष खरेल
सल्लाहकार :
डा. राजेंन्द्र श्रेष्ठ
मधुकर अमात्या
तारा बराल
मोहन सिटौला
भीम कार्की
बासु भण्डारी
सभाको अध्यक्षता अनेसासका अध्यक्ष डा. कुमार बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अनेसास डेलास च्याप्तरका उपाध्यक्ष बासु शर्माले गर्नुभएको थियो . त्यस महोत्सवमा भएको महानन्द सापकोटा कविता प्रतियोगितामा म कविताको लागि गोकुल भण्डारी क्यानाडा प्रथम , लोउ सरकार आयो कविताको लागि हस्त गौतम दोश्रा र मेरो देश खोजिरहेछु कविताका लागि गौतम दहfल तेश्रा हुनुभएको थियो . अन्य प्रतियोगी कवी हुनुहुन्थ्यो बिलोल पोखरेल, बासु भंडारी, तारा बराल, टंक पराजुली, सरू गौतम, गंगा लीगल र शैलेश आचार्य. अप्रतियोगी कविता वाचन गर्नेहरु हुनुहुन्थ्यो डा शिव गौतम, प्रा मोहन सिटौला , भीम कार्की, बासु शर्मा, विप्लव प्रतिक , गोविन्द सिंह रावत . एन आर एन का उपाध्यक्ष जिवा लामिछाने मुख्य अतिथि भएको समारोहमा अनेसासका बोर्डका अध्यक्ष होमनाथ सुबेदीले उत्तर अ में रिकाली नेपाली नौलो दायास्पोरमा नेपाली साहित्य अस्ति ह्जो आज र भोली कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो एन आर एनले अब दयास्पोरिक साहित्यको बिकासमा ध्यान दिनुपर्दाछ . नेपाल एकेडेमी, टियुले एन आर एन को सहयोगको अपेक्षा गरिराहेकछन भन्दै डा. उपेन्द्र महतो , जिवा लामिछाने र सुमन तिमसिनाको ध्यानाकर्षण गर्नुभयो . सुमन तिमसिनाले टियु सित कुरा भएको जानकारी दिनुभयो भने जिवाले आई एन एल एस सित एन आर एन ए सदा मिलेर कम गरेको र भविष्यमा अवश्य गर्ने भन्नुभयो . यस्तै भारती गौतम , भीम कार्की तथा गंगा लिगालको संयोजनमा भएको सो कविता महोत्सवमा प्रसस्त कविता वाचन गरिएका थिए . निर्णायक मंडलमा गोबिन्द गिरी प्रेरणा , मोहन सिटौला , गोबिन्द सिंह रावत, बिप्लब प्रतिक हुनुहुन्थ्यो . सो अबसरमा अनेसासका Trustee रोहिणी शर्माको भाषा नै नेपालीको पहिचानको प्रमुख आधार भएको भन्ने मन्तव्य दिनुभएको थियो भने महानन्द कविता पुरष्कार प्रयोजकका तर्फबाट सुमिरंको पनि सहभागिताले सभाको शोभा बढेको थीयो . सो अबसरमा गंगा लिगलका ऐना कथा संग्रह, गंगाका गजल र हस्त गौतमको गौतमका गजलको बिमोचन डा. शिव गौतम र जिबा लामिछानेको हात बाट भएको थियो . भारती गौतमले ऐना कथासंग्रहम़ा, गंगाका गज़लमा मोहन सिटौला ले र गौतमका गज़लमा गोविन्द गिरी book review गर्नुभएको थियो . सभामा स्वागत भाषण कार्यक्रम आयोजक समितिका अध्यक्ष भारती गौतमले गर्नुभएको थियो, धन्यवाद ज्ञापन आयोजक समितिका सदस्य भीम कर्किले गर्नु भएको थियो. अर्की आयोजक समितिकी सदस्य गंगा लीगलले पुस्तक प्रदर्सनी र अनेसासको सदस्यता आदिको व्यबस्था गर्नुभएको थियो . त्यस्तै नेपालबाट भानु स्मारक निर्माणको सहयोग संकलन गर्न आएकी उषा भट्ट सभामा सहयोगको लागि आह्वान गर्नुभयो र भानुभक्त cd हरु किनेर भाषा प्रेमिहरूले सहयोग गरेको पनि उल्लेख्य छ . मई २८, २९, ३०, २०१०म़ा भएको यो एन आर एन को चौथो क्षेत्रीय सम्मलेन, हूस्टन अमेरिकाले जारी गरेको घोषणापत्रले बिदेशमा रहेर नेपाली भाषा साहित्य सेवा गर्नेहरुको कदर उल्लेख गरेको छ . यो भाषा साहित्य प्रेमिहरुको लागि अत्यंत खुशिको कुरा हो .
संजय
for posting news is forwarded
---------- Forwarded message ----------
From: sanjay ligal <sanjay...@hotmail.com>
Date: 2010/5/29
Subject: inls houston chapter new board
To: in...@inls.org, HOMNATH SUBEDI <hsu...@gmail.com>, in...@dcnepal.com, sanja...@hotmail.com, sandhya sharma <sandhya...@yahoo.com>, sanjay ligal <sanjay...@hotmail.com>, psu...@gmail.com
समाचार
मई २८, २०१०को दिन एन आर एन / आई एन एल एस को आयोजनामा भएको कविता महोत्सवको अवसरमा अनेसास हूस्टन च्याप्टरको पुनर्गठन भयो. निम्नानुसारका पदाधिकारी चुनिनुभएको छ ;
अध्यक्ष : गंगा लीगलउपाध्यक्ष : `बिटु के. सी.महासचिव : बिलोल पोखरेलसचिव : कमल खतिवडाकोशाध्यक्ष : मुना पौडेलसदस्य : संजय लीगलसदस्य : शेष खरेलसल्लाहकार :डा. राजेंन्द्र श्रेष्ठमधुकर अमात्या
तारा बराल
मोहन सिटौलाभीम कार्कीबासु भण्डारी
सभाको अध्यक्षता अनेसासका अध्यक्ष डा. कुमार बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अनेसास डेलास च्याप्तरका उपाध्यक्ष बासु शर्माले गर्नुभएको थियो . त्यस महोत्सवमा भएको महानन्द सापकोटा कविता प्रतियोगितामा म कविताको लागि गोकुल भण्डारी क्यानाडा प्रथम , लोउ सरकार आयो कविताको लागि हस्त गौतम दोश्रा र मेरो देश खोजिरहेछु कविताका लागि गौतम दहfल तेश्रा हुनुभएको थियो . अन्य प्रतियोगी कवी हुनुहुन्थ्यो बिलोल पोखरेल, बासु भंडारी, तारा बराल, टंक पराजुली, सरू गौतम, गंगा लीगल र शैलेश आचार्य. अप्रतियोगी कविता वाचन गर्नेहरु हुनुहुन्थ्यो डा शिव गौतम, प्रा मोहन सिटौला , भीम कार्की, बासु शर्मा, विप्लव प्रतिक , गोविन्द सिंह रावत . एन आर एन का उपाध्यक्ष जिवा लामिछाने मुख्य अतिथि भएको समारोहमा अनेसासका बोर्डका अध्यक्ष होमनाथ सुबेदीले उत्तर अ में रिकाली नेपाली नौलो दायास्पोरमा नेपाली साहित्य अस्ति ह्जो आज र भोली कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो एन आर एनले अब दयास्पोरिक साहित्यको बिकासमा ध्यान दिनुपर्दाछ . नेपाल एकेडेमी, टियुले एन आर एन को सहयोगको अपेक्षा गरिराहेकछन भन्दै डा. उपेन्द्र महतो , जिवा लामिछाने र सुमन तिमसिनाको ध्यानाकर्षण गर्नुभयो . सुमन तिमसिनाले टियु सित कुरा भएको जानकारी दिनुभयो भने जिवाले आई एन एल एस सित एन आर एन ए सदा मिलेर कम गरेको र भविष्यमा अवश्य गर्ने भन्नुभयो . यस्तै भारती गौतम , भीम कार्की तथा गंगा लिगालको संयोजनमा भएको सो कविता महोत्सवमा प्रसस्त कविता वाचन गरिएका थिए . निर्णायक मंडलमा गोबिन्द गिरी प्रेरणा , मोहन सिटौला , गोबिन्द सिंह रावत, बिप्लब प्रतिक हुनुहुन्थ्यो . सो अबसरमा अनेसासका Trustee रोहिणी शर्माको भाषा नै नेपालीको पहिचानको प्रमुख आधार भएको भन्ने मन्तव्य दिनुभएको थियो भने महानन्द कविता पुरष्कार प्रयोजकका तर्फबाट सुमिरंको पनि सहभागिताले सभाको शोभा बढेको थीयो . सो अबसरमा गंगा लिगलका ऐना कथा संग्रह, गंगाका गजल र हस्त गौतमको गौतमका गजलको बिमोचन डा. शिव गौतम र जिबा लामिछानेको हात बाट भएको थियो . भारती गौतमले ऐना कथासंग्रहम़ा, गंगाका गज़लमा मोहन सिटौला ले र गौतमका गज़लमा गोविन्द गिरी बुक रेविएव गर्नुभएको थियो . सभामा स्वागत भाषण कार्यक्रम आयोजक समितिका अध्यक्ष भारती गौतमले गर्नुभएको थियो, धन्यवाद ज्ञापन आयोजक समितिका सदस्य भीम कर्किले गर्नु भएको थियो. अर्की आयोजक समितिकी सदस्य गंगा लीगलले पुस्तक प्रदर्सनी र अनेसासको सदस्यता आदिको व्यबस्था गर्नुभएको थियो . त्यस्तै नेपालबाट भानु स्मारक निर्माणको सहयोग संकलन गर्न आएकी उषा भट्ट सभामा सहयोगको लागि आह्वान गर्नुभयो र भानुभक्त cd हरु किनेर भाषा प्रेमिहरूले सहयोग गरेको पनि उल्लेख्य छ . मई २८, २९, ३०, २०१०म़ा भएको यो एन आर एन को चौथो क्षेत्रीय सम्मलेन, हूस्टन अमेरिकाले जारी गरेको घोषणापत्रले बिदेशमा रहेर नेपाली भाषा साहित्य सेवा गर्नेहरुको कदर उल्लेख गरेको छ . यो भाषा साहित्य प्रेमिहरुको लागि अत्यंत खुशिको कुरा हो .