"तिमी त माया गर्ने मान्छे...निस्ठुरि त... मै हुँ नि .. हजारौं हजार गूड् छन तिमीमा...बैगुनी त.. मै हुँ नि ...."
नमस्कार साथीहरुमा यो नया अनि अतेन्तई नौलो अनि मिठो गीत लिएर आएको छु आशा छ तपाईहरुलाई मन पर्ने छ " धन्न्येबाद'
...