Description
♫♪♫.ılı नेपाली गीत सुन्नको लागी यहाँ join गर्नुस होस । ♫♪♫.ılı
नोट:- हाम्रो उदेश्य नेपाली गीत/ संगीत हरुलाई माया र सम्मान तथा जगेर्ना गर्नु हो। यहाँ तपाईहरुले नयाँ-पुराना सबै प्रकारका गीतहरु पाउन सक्नुहुनेछ। समयसँगै यसमा परिमार्जन गर्दै जाने नै छु। धन्यवाद !!