यी तपाईका माइतिहरु

0 views
Skip to first unread message

prakash rana

unread,
Aug 7, 2009, 8:45:55 AM8/7/09
to ex-g...@googlegroups.com
यी तपाईका माइतिहरु


विश्व प्रशिद्ध अभिनेत्री जोअना लुम्लेको नेपाल भ्रमणका बारेमा विभिन्न पत्रपत्रिकामा बारम्बार पढ्ने लेख्ने मौका पाइयो । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को एउटा जिम्मेवार व्यक्तिको नाताले पनि लुम्लेको यस ऐतिहासिक भ्रमणका बारे लेख्ने जाँगर चल्दा चल्दै पनि थप प्रसंग बाहिरका कुराहरु उठाउनु परेको कुरा स्वयं आफूलाइ महसुस भइरहेको छ । मलाई लाग्थ्यो जोआना लुम्ले नेपाल आउँदा सबै गोरखा सैनिकहरुमा उन्मादको ज्वारभाट आउने छ । खुशीका लहर चल्ने छन् र एकअर्कामा पहिलेको भन्दा बढी सौहाद्रता बढ्ने छ यससँगै नयाँ सोच र विचारहरुले उचाई लिनेछ अनि आगामी दिनहरुमा गोरखाहरुको आन्दोलनले नयाँ सिराबाट अघी बढ्ने अवसर प्राप्त गर्नेछ । तर त्यसो हुन सकेन । बरु ठीक यसको विपरित हुन पुग्यो ।

पुरा लेख पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

Online Available in Nepali language
Reply all
Reply to author
Forward
0 new messages