मञ्जु गुरुङलाई भोट दिन चाहनेले मोबाईल मार्फत pulsar poy mg टाईप गरी 2722 मा पठाउन सकिनेछ ।

0 views
Skip to first unread message

Budbal Gurung

unread,
Aug 15, 2009, 12:51:02 AM8/15/09
to nrn-...@googlegroups.com, ex-g...@googlegroups.com

विजय नेपाल

पोखरा, ३० साउन

पोखराकी चर्चित भलिबल खेलाडी मञ्जु गुरुङ यस वर्ष पल्सर वर्षको उत्कृष्ट खेलाडीमा मनोनित भएपछि उनलाई जिताउन पोखरेलीहरु एसएसएस भोटिङका लागि आर्थिक संकलन अभियानमा जुटेका छन्।

मञ्जु गुरुङलाई भोट दिन चाहनेले मोबाईल मार्फत pulsar poy mg टाईप  गरी 2722 मा पठाउन सकिनेछ ।

for details ;

http://www.gorkhaonline.net/news.php?cid=1584

Reply all
Reply to author
Forward
0 new messages