आयो गोरखाली,

0 views
Skip to first unread message

puru...@gmail.com

unread,
Aug 2, 2009, 11:34:06 AM8/2/09
to Ex-Gurkha
भेटघाट : पहिलो पटक नेपाल आएकी चर्चित अभिनेत्री जोहाना लुम्लेले सोमबार
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री माधवकुमार नेपालसँग
भेट गरेकि छन् । बेलायतमा गोर्खा सैनिकले हालै पाएको आवासीय भिसालगायत
उपलब्धिको खुसी साट्न आइतबार आइपुगेकी उनलाई गेसोले सम्मानित गरेको छ
भने नेपाल बसाईको क्रममा लुम्लेले राष्ट्रपति, पूर्व गोर्खा सैनिक र
उनीहरुको परिवारसँग भेट गर्ने छिन ।
Reply all
Reply to author
Forward
0 new messages