Fw: फलाम चपाएर निल्न सरह हुनेछ ।

5 views
Skip to first unread message

Rag purja

unread,
Oct 29, 2009, 7:29:02 PM10/29/09
to sashi subba, Bishnu Suryabangsi, Dai Tam, Dharma Tamang, gopal tamang, Chahkli Tamu, Bijaya Thapa, Ran Bahadur Thapa, Tilbahadur Thapa, RATNA THAPA, Raj Thapa, Pom Thapa, nur thapa, Shantosh Thulang, bhimraj tumbahangphe, UBGEA UK, CBGS UK, kaji...@hotmail.com, binod, deep...@newstrackindia.com, gop...@yahoo.com, Bal, ek_...@hotmail.com, Ex-Gurkha, badmasi, deven....@tiscali.co.uk, jhak, gaesoco...@gmail.com


--- On Thu, 29/10/09, Rag purja <purjar...@yahoo.co.uk> wrote:

From: Rag purja <purjar...@yahoo.co.uk>
Subject: Fw: फलाम चपाएर निल्न सरह हुनेछ ।
To: "British-Gurkha Army Ex-Servicemen GAESO" <gaes...@gmail.com>
Cc: "Chintan & Subedi Law Associates Kathmandu" <pai...@btinternet.com>, "BALKRISHNA PAWAN" <theba...@hotmail.com>, "Mr P Ale" <p_j...@hotmail.com>, "titobik ale" <bi...@hotmail.com>, "Gurkha Army" <gaes...@hotmail.com>, "Birbahadur Atharepun" <atha...@un.org>, "om bahadur" <grg_...@yahoo.co.uk>, "Han Bahadur" <badal...@hotmail.com>, "Bhojraj Baral" <sagar...@hotmail.com>, "Subash Basnet" <suba...@ymail.com>, "Mohan Bhandari" <bhand...@hotmail.com>, "Nepal Britian" <in...@nepalbritain.com>, "lal budha" <lalb...@hotmail.com>, "Carol Butler" <carol...@blueyonder.co.uk>, "Swaroop Charmling" <gurkh...@yahoo.com>, "shamser chhertri" <sam...@hotmail.co.uk>, "samsher chhetri" <anit...@hotmail.com>, "Yours Chiran" <chir...@googlemail.com>, "aadhar com" <brit-a...@hotmail.com>, "Ram Deusali" <danish...@yahoo.com>, "United Ex." <ubg...@gmail.com>, "Gau Bahadur Pun Garbuja" <gaupu...@hotmail.co.uk>, "Mahen Gauchan" <tag...@hotmail.com>, "ratna gharti" <rb7...@hotmail.com>, "dumbaa gurkha" <gaeso...@ntc.net.np>, "chor gurkha" <gaes...@hotmail.co.uk>, "Maobadi Gurkhas Nepal" <bravest...@yahoo.co.uk>, "chandra gurung" <cbgur...@hotmail.com>, "bhupen gurung" <bhup...@hotmail.com>, "jal kumar gurung" <ja...@hotmail.co.uk>, "Indra Gurung" <igr...@hotmai.com>, "Durga Gurung" <durg...@yahoo.com>, "Chandra Kaji Gurung" <ckajig...@yahoo.com>, "Gam Gurung" <hoteltw...@yahoo.com>, "Chunak Gurung" <chunak...@yahoo.com>, "Indra man Gurung" <indrama...@yahoo.com>, "Jasram Gurung" <jasr...@yahoo.com>, "Hem Bahadur Gurung" <hem...@yahoo.co.uk>, "Harka Bahadur Gurung" <rhino...@hotmail.com>, "Janga Bahadur Gurung" <jang...@hotmail.com>, "anod gurung" <get...@gmail.com>, "Balbahadur Gurung" <denmar...@yahoo.co.uk>, "hitkaji gurung" <hitk...@hotmail.com>
Date: Thursday, 29 October, 2009, 23:21



--- On Thu, 29/10/09, Sarbaraj Rai <shsny...@hotmail.com> wrote:

From: Sarbaraj Rai <shsny...@hotmail.com>
Subject: फलाम चपाएर निल्न सरह हुनेछ ।
To: "Jitbahadur Rai" <shitt...@yahoo.co.uk>, "Jitendra Shrestha" <shrest...@gmail.com>, "Jiwan Rai" <yji...@hotmail.com>, "Kamala Gurung" <kamala...@yahoo.com>, "Kamal Rai" <kamalt...@yahoo.com>, "Kiran Rai" <kira...@hotmail.com>, "Krishna Hirachan" <krish...@yahoo.com>, "Krisnakumar Rai" <krishn...@yahoo.com>, "Laxchuman Limbu 64039" <lmc6...@yahoo.com>, "Laximiprasad Limbu" <llim...@yahoo.com>, "Madan Rai" <chaml...@yahoo.co.uk>, "Man Bdr Gurung" <maan...@yahoo.co.uk>, "Mani Rai" <mani_...@yahoo.com>, "Mhendralal Rai" <mahen...@hotmail.co.uk>, "Mohan Gurung" <mohang...@yahoo.co.uk>, "Nar (Nambari)" <nar...@yahoo.co.uk>, "Naravakta Rai" <narb...@hotmail.com>, "Nilam Rai" <raini...@yahoo.co.uk>, paulg...@yahoo.com, "Premdhojgurung Gurung" <pkor...@yahoo.com>, "pristinehk hem" <prist...@hotmail.com>, raich...@hotmail.co.uk, "Rajen (28) Rai" <rair...@yahoo.co.uk>, "Rajen Rajen Limbu" <rajen...@hotmail.com>, "Rajendra Rai" <rnach...@hotmail.co.uk>, "Rajen Rai (4228)" <raik...@hotmail.com>, "Ram Gurung" <ming...@hotmail.com>, "Ran (Dai) Gurung" <ran...@live.co.uk>, "resham gurung" <resham_g...@hotmail.com>, "Rock Purja" <purjar...@yahoo.co.uk>, "Sailendra Sapkota" <sailen...@hotmail.com>, "Sarmila Limbu" <sar...@hotmail.co.uk>, "schri gurung" <schri....@lehman.com>, "Ser Pun" <ser...@yahoo.com>, "Shanta Limbu" <shant...@yahoo.com>, siri...@hotmail.com, sukrab...@yahoo.com, "Suman Gurung" <sumang...@yahoo.com>, "Surya Thapa" <susha...@hotmail.com>, "Tika Rai" <tika...@hotmail.com>, "Umesh Rai" <rai7...@hotmail.com>, "Yam Pun" <ya...@hotmail.co.uk>, "अजित राई" <ajit...@aol.com>, "अमर राई (३२)" <amar_...@yahoo.com>, "अम्बर लिम्बु (६५४१)" <labun...@yahoo.com>, "कृष्न राई (३३०६)" <krish...@yahoo.com>, "Surya 19" <sur...@live.co.uk>, "Sudan Gurung" <grgs...@hotmail.com>, jhakth...@yahoo.com
Date: Thursday, 29 October, 2009, 19:37



गोरखा आन्दोलन र कर्कलोको पामा बञ्चोरोको प्रयोग गर्नेहरु । 
सर्बराज राई ? 
लण्डन
२००७ सालको जनक्रान्तीपछी नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । सोही क्रममा २०१५ सालमा संसदिय ब्यब्स्था लागु भएता पनि २०१७ सालमा पञ्चायती ब्यबस्थाको स्थापना भएको थियो । तर २०१७ सालको शासन जनताले चाहेजस्तो नभएकोले २०४६ साल फागुन ७ गत्ते देखी देश ब्यापिरुपमा जनआन्दोलन पूर्ण शुरु भएको थियो । यो जनआन्दोलनको मुख्य उदेश्यनै नेपालमा बहुदलिय प्रजातन्त्रको पूनरबहाली गर्नु थियो । नेपालमा २०४६ सालको ऐतिहासिक जनाअन्दोलनको परीनाम स्वरुप प्रजातन्त्रको पुनारागमन पश्यत नेपालमा बिभिन्न संघ संस्थाहरुको जन्म भयो । संघ संस्थाहरुको जन्मसंगै आ- आफ्नो समुदायको संरक्षण र सम्बर्द्धन स-सक्त पहिचान अगाडि बढाउने क्रम जारी रहयो । 

 
जिबनमा भन्ने हो भने वास्तवमा सुखको दिनमा लामो समय पनि क्षणभरजस्तो हुन्छ भने दुखमा कम्ती समय पनि बिताउन बर्षौजस्तो लाग्दछ । यधपी सुखको होस या दुखको होस समय हर सेकेन्द हरमिनट र घण्टा हुँदै कसैले थाहा नपाई सुटुक्कै आफ्नो बिधिअनुसार सलल बगिरहन्छ । यो समयको आफ्नै निरन्तर गती हो । मानिसलाई कहिले नपर्खिने यस्तो अमूल्य समयको गती संगसंगै  संसारको वीर गोरखाहरुको दुईसय बर्षको ईतिहासलाई सही प्रकारले सही गन्तब्यमा पुर्‍याउन  अनी जायज अधिकारको टुंगो लगाउनको लागी गोरखा भूपू सैनिक संघ गेसोको जन्म भएको हो । जन्म पछी लद्दै पद्दै बिभिन्न प्रकारको सघर्ष गर्दै गोरखा भूपू सैनिक संघ गेसो पनि जन्मिएर १९ बर्षको लर्के जवान भईसकेकोछ ।

यो लर्के जवानी अवस्थामा स्वच्छ सत्य माया गर्नको लागि या गलत बाटोमा हिडाउनको लागि चारैतिर बाट सबैले छ्ड्के आँखा लगाउछन । उन्नाईस बर्षको लर्के  जवानीमा छ्ड्के आँखा लगाइमाग्नु स्वाभाबिकनै हो । गोरखा भूपू सैनिक संघ गेसोलाई नराम्रो बाटोमा लगाउनको लागि चारैतिर बाट षड्यन्त्रकारीहरुको आक्रमण नभएको होइन । बिभिन्न प्रकारले आक्रमण भएकै हो । अझै पनि गोरखाहरुको भलो नचाहानेहरु मरिहत्य गरी लागि परेकोछ । तर गेसो अब लर्के मात्र होइन, उनाईस बर्षको तन्नेरी बनिसकेको छ । कसैले गलत बाटोमा हिडाउन नसोचे हुन्छ । हो उनाइस बर्षको अबधिमा धेरै कठिनाईका बाबजुत गोरखा भूपू सैनिक संघ गेसोले  आफ्ना संघर्षको पाईलाहरु निरन्तर सकृयातापूर्बक अघी बढाई मेहनतपूर्बक धेरै उपलब्दिहरु प्राप्त गर्न सफल भएकोछ ।

यो सफलता सबै तनाम गोरखा भूपू परिवारजनको सफलता हो ।  सबै भूपूहरुको सफलतानै आमनेपालीहरुको सफलता हो, आमनेपालिहरुको सफलतानै सिंगो राष्ट्रको सफलता हो । गोरखा भूपू सैनीक संघ गेसोले आ- आफ्नो क्षेत्रमा गोरखाहरुको बहूमूल्य रगत र पसिनाको खोजिमा अती ब्यस्त रही गोरखाहरुको न्ययिक आवाजको जगेर्ना, समबोर्द्धन र बिकास गर्न धेरै संघर्ष गर्नु परेको थियो । र अझै पनि न्ययिक आन्दोलनको लागि संघर्ष गरिरहेको छ । यो ऐतिहासिक गोरखा आन्दोलन सही गन्तब्यमा नपुगे सम्म  होसियारपूर्वक संघ निरन्तर अगाडि बढिरनेछ ।

गोरखा भूपू सैनिक संघ गेसोको न्ययिक आन्दोलनले उनाईस बर्षको दौरानमा सातसमुन्द्र पारगरेर ब्रिटिश साम्राज्यलाई दुइसय बर्ष सम्म  बिर गोरखालिहरु माथि गरिएकोको भेदभाब कानुनिरुपमा र राजनितिकरुपमा स्विकार्न लगाएको अवस्थामा संघको न्ययिक आन्दोलनमा षड्यन्त्र गर्न खोज्ने भडुवाहरु संग अब गोरखा भूपू परिवारहरु चुप लागेर बस्नेवाला छैन । यस्तो षड्यन्त्र गर्नु भनेको महाअपराध हो, तर अब अपराधीहरुको पापी जुक्तिले काम गर्नेवाला छैन ।
 
हामी मानब हौ,  मानबिय हैसिएतले कानुनलाई सम्मानको साथ मान्नुपर्छ । त्यसैले गेसोले कानुनिरुपले शान्तिपूर्ण ढंगले आन्दोलन अगाडि बढाएको हो । संघको न्ययिक आन्दोलनमा सही सत्य र यथार्थ सल्लाह सुझाब दिने सम्पूर्ण महानुभाबहरुको अंमुल्य सुझाबहरु संघले सम्मान्नको साथ सुवीकारेकोछ , र अझै सहिसत्य र याथार्थ सल्लाह सुझाबहरु सहर्ष सुइकार्छ । यस गोरखा भूपू सैनिक संघले समाजमा अरु संघ संस्थाहरुसित हातेमालो गरेर एक आपसमा मिलेर धेरै सामाजिक कामहरु गर्दै आएकोछ । समाजका दुखिप्रती, दया,माया र उनिहरुको कदम प्रती सहर्ष समर्थन, असहायप्रती सहायता सफल प्रती हार्दिक बधाई र लक्ष्यप्रती शुभकामना दिदै आएकोछ । र गोरखा भूपू सैनिक संघ गेसो यसरीनै निरन्तर अगाडि बढनेछ । 

गोरखा भूपू सैनिक संघ गेसोको न्ययिक आन्दोलनमा बयक्तिगत स्वार्थलाई मुख्य बिषय बनाएर  बिभिन्न किसिमको आरोप प्रतिआरोप लगाएर,सिधासादा भूपूहरुलाई थाहानै नदीई भूपूहरुको फोटो समेट खिचेर भ्रमपूर्ण समाचारहरु सम्प्रेसन गरी संघबिरुद्ध षड्यन्त्र रच्ने कुनै पनि ब्यक्ती वा समुहलाई कुकुरले हड्डी छोड्ला तर त्यस्ता अपराधीहरुलाई गोरखा भूपू सैनिक संघ गेसोले कदाचित छोड्नेवाला छैन । अपराधी षड्यन्त्रकारीहरुको खेलमा पहिलो सिकार आँखा भएका तर देखन नस्कने केही भूपूहरुनै बन्यो र अझै बनिरहेका छन् । यसरी षड्यन्त्रकारीहरुको पछी लागेर कती पटक र कहिले सम्म सिकार बन्ने हो । अहिले भन्न सकिन्दैन त्यो समयले एक दिन छर्लङ्ग बताउनेनै छ । बाँदरले रुख हल्लाउने मात्रै हो, रुख भाँच्न कहिले पनि सक्दैन । कर्कलको पाटमा बञ्चरो प्रयोग गर्ने  चम्चेहरुले संघको बिरुद्ध बिभिन्न प्रकारको षड्यन्त्र गरे पनि  पापी लङ्दो चम्चेहरुले षड्यन्त्र गर्ने मात्रै हो,केही नाप्न सक्दैन ।
 
गोरखा भूपू सैनिक संघको आन्दोलनबाट थुप्रै उपलब्दिहरु प्राप्त भएको छ । गोरखाहरुको पक्षमा समाननीय बेलायति उच्चअदालतले गरीबक्सेको ऐतिहासिक फैसला बमोजिम बेलायत सरकारले पूर्ण नयाँ अध्यगमन नयाँ गोरखा निती सार्वजनिक गर्न वाध्य, गोरखा भर्ती सम्बन्धी सन १९४७ को त्रिपक्षिय सम्झौताको आधारमा गोरखाहरुलाई भेदभाब गर्न नपाउने, हाल सेवारत गोरखाहरुको हक, अधिकार सम्मान सुबिधा र आफ्नो परिवार बेलायतमा संगै राखन पाउने, १९९७ पछीको सेवा निव्रित्तहरुले सम्मान रुपमा सबै परिवारले आवसिय भिसा पाउने लगायतका उपलब्दिसंगै जापानी युद्धबन्दी वा तिनको विधुवा र पारीवाजनलाई प्रतिपरिवार १३ लाख ६५ हजार रुपैयाँ क्षेतिपुर्ती दिन ब्रिटिश सरकार वाध्य भएका थिए ।
 
वीर गोरखाहरुको थोपा थोपा अमूल्य रगत र पसिनाको मूल्य खोजी गर्ने बिसुद्ध संस्था गोरखा भूपू सैनिक संघ गेसोको बिरोध गर्ने षड्यन्त्रकारीहरुले जिबनमा कहिले पनि गेसोको मन जित्न्न सक्तैन । गोरखा भूपू सैनिक संघ गेसोको मन जित्न्नकोलागी छोरा,नाति,पनाती र जनातिसम्म फलाम चपाएर निल्न सरह हुनेछ । र षड्यन्त्रकारीहरुको आफ्नै साखा सन्तानलेनै उनिहरुलाई न्ययिक गोरखा आन्दोलनको षड्यन्त्रकारी हो भनेर हरपल सराप्ने छ ।
 
संसारको वीर गोरखाहरुको पिडा र अपमानले नेपालको लङ्गडो सरकारलाई कती पनि दुखेन र गोरखा आन्दोलनको सलह चम्चे पापी षड्यन्त्रकारीहरुलाई अलिकतिपनी लाज लागेन धिकार छ । तर नेपालको गरिमा र नेपालीहरुको स्वाभिमानलाई अपमान गर्ने र गोरखाहरुको ऐतिहासिक आन्दोलनमा पापी षड्यन्त्र रच्ने षड्यन्त्रकारीहरुलाई गोरखा भूपू सैनिक संघ गेसोले कहिले सहेर बस्ने छैन । खबरदार, जय गोरखा, जय पुर्खा ।

 
 
 
धन्यवाद,
 
 
सर्बराज राई
धरान
हाल लण्डन





























Download Messenger onto your mobile for free. Learn more.



Chat to your friends for free on selected mobiles. Learn more.


New Windows 7: Find the right PC for you. Learn more.


gaeso

unread,
Oct 29, 2009, 11:54:34 PM10/29/09
to ex-g...@googlegroups.com, sashi subba, Bishnu Suryabangsi, Dai Tam, Dharma Tamang, gopal tamang, Chahkli Tamu, Bijaya Thapa, Ran Bahadur Thapa, Tilbahadur Thapa, RATNA THAPA, Raj Thapa, Pom Thapa, nur thapa, Shantosh Thulang, bhimraj tumbahangphe, UBGEA UK, CBGS UK, kaji...@hotmail.com, binod, deep...@newstrackindia.com, gop...@yahoo.com, Bal, ek_...@hotmail.com, badmasi, deven....@tiscali.co.uk, jhak, gaesoco...@gmail.com
गोरखा आन्दोलन र कर्कलोको पातमा बञ्चोरोको प्रयोग गर्नेहरु ।
गोरखा भूपू सैनिक संघ गेसोको न्यायीक आन्दोलनमा व्यक्तिगत स्वार्थलाई मूख्य बिषय बनाएर विभिन्न किसिमको आरोप प्रतिआरोप लगाएर, सिधा सादा भूपूहरुलाई थाहानै नदिई भूपूहरुको फोटो समेत खिचेर भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरी संघविरुद्ध षड्यन्त्र रच्ने कुनै पनि ब्यक्ती वा समुहलाई कुकुरले हड्डी छोड्ला तर त्यस्ता अपराधीहरुलाई गोरखा भूपू सैनिक संघ गेसोले कदाचित छोड्नेवाला छैन । अपराधी षड्यन्त्रकारीहरुको खेलमा पहिलो सिकार आँखा भएका तर देख्न नस्कने केही भूपूहरुनै बन्यो र अझै बनिरहेका छन् । यसरी षड्यन्त्रकारीहरुको पछि लागेर कती पटक र कहिलेसम्म सिकार बन्ने हो । अहिले भन्न सकिँदैन त्यो समयले एक दिन छर्लङ्ग बताउने नै छ । बाँदरले रुख हल्लाउने मात्रै हो, रुख भाँच्न कहिले पनि सक्दैन । कर्कलको पातमा बञ्चरो प्रयोग गर्ने चम्चेहरुले संघको बिरुद्ध बिभिन्न प्रकारको षड्यन्त्र गरे पनि पापी लङ्दो चम्चेहरुले षड्यन्त्र गर्ने मात्रै हो,केही नाप्न सक्दैन ।

पुरा विचार पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस् वा एड्रेस बारमा तलको ल्ङक पेस्ट गर्नुहोस

http://www.gaeso.org.np/online/detailpage.php?article_id=4288&cat_id=4


Reply all
Reply to author
Forward
0 new messages