आज यस हिमालय कलेज अफ ईन्जिनीएरिङ ईन्सास को सक्रियता तथा कुसूम ज्ञवाली
सरको सँयोजकत्वोमा 'लघुकथा डट कम' को विमोचन तथा नेपाली साहित्यकारहरूलाई
ईन्टरनेट टेक्नोलोजी सम्बधी ट्रेनिङ कार्यक्रम सन्चालन गरियो ।
कार्यक्रम एकदम उत्क्रिष्ट भएको सुझाव पाऊदा आगामी दिन हरूमा यस्ता
कार्यक्रमहरू अझै सन्चालन गर्ने प्रेरणा मिलेको छ ।
आजको कार्यक्रम मा निम्नलिखित तथा अलिखीत नेपाली साहित्य जगतमा परिचित
ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
१ हेम नाथ पौडेल
२ जगत प्रेक्षित
३ रमेश पोखरेल
४ अमर गिरि
५ हिमाल गैरे
६ निनु चापागाई
७ नयन राज पान्डे
८ राम प्रसाद ज्ञवाली
९ डा तारा कान्त पान्डे
१० डा नन्दीश प्र अधिकारी
११ भगवान चन्द्र ज्ञवाली
१२ रायन
१३ नवराज श्रेस्ठ
१४ प्रसून/मात्रीका पोखरेल
१५ राम प्रसाद पन्त
१६ राम मनी ढुङ्गेल
१७ गोपाल कु मैनाली
१८ गौरीकिरण डाँगी
१९ सिताराम नेपाल
२० सुमी लोहनी
२१ आर एस डङ्गोल
२२ हरिहर खनाल
२३ छबी रमण सिलवाल
२४ होम शँकर बास्तोला
२५ देवी नेपाल
२६ बिनोद मन्जन
२७ भावना पोखरेल
ईन्टरनेटको आजको यूगमा नेपाली साहित्य पनी सँसार सँग हातेमालो गर्दै
आगाडी बड्नु आजको आवस्यकता हो। नेपाली साहित्यकार तथा सहित्य प्रेमीहरूको
माज अवका दिनमा पनी यस्ता कार्यक्रम सन्चालनको लागी हिमालय कलेज अफ
ईन्जिनीएरिङ ईन्सास सदैब सकारत्मक छ ।
कार्यक्रम सफल बनाउन सहयोगी साथीहरू तथा कलेज परिवार प्रती क्रितज्ञता
ज्ञापन गर्दछौँ ।
हिमालय कलेज अफ ईन्जिनीएरिङ ईन्सासको तर्फबाट
-भूपाल सापकोटा