लोकतान्त्रिक आंदोलन ले त्याग खोज्छ। शहीद हुने, जेल जाने। प्रवासमा समय
दिने। संघीयता को आंदोलन ले लोकतान्त्रिक आंदोलन का साथी हरु गुमाउँछ।
मेरो अनुभव। मेरो नेपाल मेलिंग लिस्ट का एक तिहाइ भागे। आर्थिक क्रांति
को सहभागिताले सबैलाई धनाढ्य बनाउँछ।
कंपनी ले नेपाल मा आर्थिक क्रांति गर्छ। अमेरिकामा होइन। अमेरिका मा
रहेका नेपाली को आर्थिक क्रांति गर्ने यो प्रथम र अंतिम मौका हो। बंडलर
बन्ने। नेपाली समुदायमा कैंपेन चलाउने। १० हजार, २० हजार, ५० हजार
इन्वेस्ट गर्ने प्रत्येक
नेपाली मिलियनेयर बन्ने बाटो हो यो।