नमस्कार: ए हजुर पड्नुहोस् डेनटन नेपाली समाज(डे.ने.स) को जरुरि सूचना.....

1 view
Skip to first unread message

Denton Nepalese Family

unread,
May 23, 2011, 3:32:46 PM5/23/11
to dentonn...@googlegroups.com, Denton Nepalese Family, untne...@googlegroups.com, nepalisch...@yahoo.com, dallas...@googlegroups.com, nsa...@googlegroups.com
प्यारा डेनटनबासी नेपाली समुदाय,
हाम्रो डेनटन  नेपाली समाज (डे.ने.स) ले यही आउँदो जुन १४-१८ मा आयोजना गर्न लागेको "ग्रिस्म-कालिन नेपाली नैतिक शिक्षा सप्ताह", जहाँ हाम्रा लोक-प्रिये गुरु डा. चिन्तामणी योगीको
सु-मधुर बाणी द्वारा हाम्रा बाल-बच्चा हरुलाई आपनो नेपाली साँस्कृतिक परम्परा एबम नैतिक आचरण सिकाउने कार्यक्रम रहेको छ, मा यहाँ हरु सबैले आ-आफ्ना बाल-बच्चाहरु पठाई सहयोग
गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं |एस घढीमा हाम्रा कोहि पनि बाल बच्चा हरु नछुटून भन्ने हाम्रो चाहना र उक्त सु-अवसरको सतप्रतिसत लाभ ऊठाई आफ्ना सन्तान लाई मात्री-भाषा का सस्न्कारहरु 
सिकाउनुहुना यहाँ हरु सबैलाई हाम्रो हार्दिक आग्रह का साथ शुभ-कामना |
पुनश्च: उक्त
ग्रिस्म-कालिन नेपाली नैतिक शिक्षा सप्ताह लाई सु-ब्यबस्थित गर्न गरऊँन हामीले यहाँ हरुकै सल्लाहमा प्रति बच्चा $२५ सुल्क निर्धारण गरेका छौं | साथै उक्त अबसरमा यहाहरु कोहि लाई
गुरु चिन्तामणी योगीको कुनै एक दिन को यातायात (इर्भिंग टू डेनटन टू इर्भिंग) को स्पोन्सर एबम ग्रिस्म-कालिन नेपाली नैतिक शिक्षा सप्ताहको कुनै एक दिनको हाम्रा बाल बच्चा हरुलाई  घर मै बनायिने खाजा
को स्पोन्सर गर्न इच्छुक हुनुहुन्छा भने कृपया हामीलाई खबर गर्नु हुन् अनुरोध गर्दछौं|

भवदीय:
बाल जोशी
डेनटन, हाईवे-३५ पु,  दक्षिण
सम्पर्क: २४०-४१३-४६१८ (फोन)
         
nepaleses...@hotmail.com (खबर)
Reply all
Reply to author
Forward
0 new messages