जनै पुर्णिमाको बिहान हाम्रा श्रद्धेय नेपाली गुरु डेनटनमा

3 views
Skip to first unread message

KOSHAL DAHAL

unread,
Aug 7, 2011, 12:32:18 PM8/7/11
to dentonn...@googlegroups.com, untne...@googlegroups.com, Nepalese Student Association, fro...@hotmail.com, KOSHAL DAHAL
हाम्रा आदरणीय श्रद्धेय नेपाली गुरु तथा नेपाली राजदरबार का एतिहासिक गुरु श्री शेखर पण्डित ज्यु, यहि आउँदो अगस्ट १३ जनै पुर्णिमा/ रक्षा बन्धन का दिन शुभ-प्रभातको शुभ-शाहित ६-९ बजे  हाम्रो छोरा राजकुमार, अथर्व दहाल (अभि) को न्वारन सेरेमोनी सम्पन्न गराउन "दहाल निवास" डेनटन मा आयिसिन्दैछा अनि तेस्पछी उहाँ गुरु हाम्रो एन.एस.टी को कार्यालय अर्भिंगमा सामुहिक रक्षा बन्धनका लागि गयिसिने कार्यक्रम छ | तसर्थ, येदी उक्त दिनको हिन्दु संस्कारिक महत्व को लाभ उठाउन हामी डेनटन निबासी नेपाली दाजु भाईहरु कोहि चन्हान्छौ भने कृपया बिहानको ९ -९:३० बजे सम्म (आधा घन्टा जति) गुरु लाई डेनटनमा राख्न सकिने जानकारी गराउन चाहन्छु |

भवदीय:
कोशल दहाल
फोन:९७२-५६७-७३३१









--
∞∞∞∞∞∞∞∞∞∞∞∞
     Koshal Dahal
Doctoral Teaching Fellow
Department of Mathematics
GAB 441, (with Window-Nepal)

University of North Texas

www.math.unt.edu/~koshal
Reply all
Reply to author
Forward
0 new messages