नमस्कार: ए हजुर पड्नुहोस् डेनटन नेपाली समाज(डे.ने.स) को जरुरि सूचना.....‏

4 views
Skip to first unread message

Denton Nepalese Family

unread,
May 23, 2011, 3:51:18 PM5/23/11
to dentonn...@googlegroups.com, Denton Nepalese Family, untne...@googlegroups.com, nepalisch...@yahoo.com

प्यारा डेनटनबासी नेपाली समुदाय,
हाम्रो डेनटन  नेपाली समाज (डे.ने.स) ले यही आउँदो जुन १४-१८ मा आयोजना गर्न लागेको "ग्रिस्म-कालिन नेपाली नैतिक शिक्षा सप्ताह", जहाँ हाम्रा लोक-प्रिये गुरु डा. चिन्तामणी योगीको
सु-मधुर बाणी द्वारा हाम्रा बाल-बच्चा हरुलाई आपनो नेपाली साँस्कृतिक परम्परा एबम नैतिक आचरण सिकाउने कार्यक्रम रहेको छ, मा यहाँ हरु सबैले आ-आफ्ना बाल-बच्चाहरु पठाई सहयोग
गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं |एस घढीमा हाम्रा कोहि पनि बाल बच्चा हरु नछुटून भन्ने हाम्रो चाहना र उक्त सु-अवसरको सतप्रतिसत लाभ ऊठाई आफ्ना सन्तान लाई मात्री-भाषा का सस्न्कारहरु 
सिकाउनुहुना यहाँ हरु सबैलाई हाम्रो हार्दिक आग्रह का साथ शुभ-कामना |
पुनश्च: उक्त
ग्रिस्म-कालिन नेपाली नैतिक शिक्षा सप्ताह लाई सु-ब्यबस्थित गर्न गरऊँन हामीले यहाँ हरुकै सल्लाहमा प्रति बच्चा $२५ सुल्क निर्धारण गरेका छौं | साथै उक्त अबसरमा यहाहरु कोहि लाई
गुरु चिन्तामणी योगीको कुनै एक दिन को यातायात (इर्भिंग टू डेनटन टू इर्भिंग) को स्पोन्सर एबम ग्रिस्म-कालिन नेपाली नैतिक शिक्षा सप्ताहको कुनै एक दिनको हाम्रा बाल बच्चा हरुलाई  घर मै बनायिने खाजा
को स्पोन्सर गर्न इच्छुक हुनुहुन्छा भने कृपया हामीलाई खबर गर्नु हुन् अनुरोध गर्दछौं|

भवदीय:
बाल जोशी
डेनटन, हाईवे-३५ पु,  दक्षिण
सम्पर्क: २४०-४१३-४६१८ (फोन)
         
nepaleses...@hotmail.com (खबर)

kiran Shrestha

unread,
May 29, 2011, 3:36:33 AM5/29/11
to untnepale...@googlegroups.com, dentonn...@googlegroups.com, untne...@googlegroups.com, nepalisch...@yahoo.com
Bal Ji,
How about starting the camp at 4 PM on Friday and Saturday as there will be no summer class for kids. We will start the program from Tues-Thursday at 5 PM.
Kiran


From: nepaleses...@hotmail.com
To: dentonn...@googlegroups.com; nepaleses...@hotmail.com; untne...@googlegroups.com; nepalisch...@yahoo.com
Subject: नमस्कार: ए हजुर पड्नुहोस् डेनटन नेपाली समाज(डे.ने.स) को जरुरि सूचना.....‏
Date: Mon, 23 May 2011 14:51:18 -0500
--
You received this message because you are subscribed to the Google
Groups "UNTnepalese" group.
To post to this group, send email to untne...@googlegroups.com
To unsubscribe from this group, send email to
untnepalese...@googlegroups.com

KOSHAL DAHAL

unread,
May 24, 2011, 8:16:01 PM5/24/11
to nsa...@googlegroups.com, untne...@googlegroups.com, dentonn...@googlegroups.com
डेनटन  नेपाली समाज (डे.ने.स) ले हाम्रा बच्चा हरुलाई लक्षित गरि यस्तो सर्हानिय काम गर्न लागेकोमा अग्रिम मुरी-मुरी सुभकामना !!
बाल सर, म जुन १८ गते सनिबार एक दिनको बच्चा हरुलाई घरमा निर्मित "खीर र आलुको तरकारी" को खाजा को व्यवस्था मिलाउनेछु |

कोशल दहाल
गणित बिभाग, यु.एन.टी.
डेनटन,






---------- Forwarded message ----------
From: Denton Nepalese Family <nepaleses...@hotmail.com>
Date: 2011/5/23
Subject: नमस्कार: ए हजुर पड्नुहोस् डेनटन नेपाली समाज(डे.ने.स) को जरुरि सूचना.....‏


--

************************

 Koshal Dahal

Doctoral Teaching Fellow
Department of Mathematics
GAB 441 (with Window-Nepal)

University of North Texas

www.math.unt.edu/~koshal


Reply all
Reply to author
Forward
0 new messages