
फोटो ः विके शर्मा
राजेन्द्र ताम्राकार देशभक्त
नयाँ दिल्ली भारत २४ मंसीर, नयाँ दिल्ली मंसीर २३ र २४ गते भारतको नयाँ दिल्ल्ाीमा आयोजित २३ औं डा। भिमराव अम्बेडकर साहित्यकारपत्रकार सम्मेलनमा सहभागि भारतीय दलित नेता माताप्रशादका साथओमप्रकाश विश्वकर्मारामपि्रत पासवानमोतिलाल नेपलीबिजुल विश्वकर्मा राजेन्द्र ताम्राकारूदेशभक्तूगौरा नेपालीलक्ष्मी सुनार लगायत अन्य नेपाली प्रतिनिधि मण्डल सामुहिक तस्वीर खिचाउँदै । उक्त सम्मेलनमा नेपालको दलित आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान पुर् याए वापत विभिन्न क्षेत्रमा कि्रयाशिल व्यक्तित्वलाई डा।भिमराव अमेबेडकर अन्र्तराष्ट्रिय पुरुस्कारद्धारा सम्म्ाानित गरिएको थियो ।
More…
--
DalitMediaHome
www.DalitOnlineNews.tk
(Dalit Online News Collection)
www.DalitMediaHome.com (in Nepali Language)
or,
http://groups.google.com/group/dalitblog
Email: dali...@gmail.com