जातीय छुवाछूत र विभेदको क्षेतिपूर्ति वापत संबैधानिक आरक्षणको माग गर्दै आएको नेपाली दलित आन्दोलनको सम्मान गर्दै ऐतिहाँसिक जनआन्दोलन २०६२/६३ पश्चात नेपाल सरकारले प्रहरी नियमावली २०४९ को १२ औं संशोधन गरी दलितहरुका लागि १५220 आरक्षणको कानूनी व्यवस्था गरेको छ।
More…