Update:: दलित र सुकुम्बासीको आवाज अझै न्यून

0 views
Skip to first unread message

DalitMediaHome.com

unread,
Dec 15, 2007, 2:49:13 AM12/15/07
to dali...@googlegroups.com

दलित र सुकुम्बासीको आवाज अझै न्यून

Posted on December 15th, 2007 by Rajendra Bishwakarma

काठमाडौँ, मङ्सिर २८ गते । कृषि तथा सहकारीमन्त्री छविलाल विश्वकर्माले असमावेश पक्षको आवाज सुनुवाइ गरे मात्र मुलुकलाई सही दिशामा अघि बढाउन सकिने बताउनुभएको छ । मधेसी, आदिवासी, जनजाति, दलितलगायतकाको सुनिश्चित प्रतिनिधित्व राज्यका हरेक निकायमा आवश्यक भएको उहाँले बताउनुभयो । मिर्मिरे मिडिया क्लबद्वारा शुक्रबार राजधानीमा आयोजित 'तर्राईको समस्या र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले तर्राई क्षेत्रबाट असमावेशीको आवाज उठेको तर तर्राईभित्रका दलित र सुकुम्बासीको आवाज अझै उठ्न नसकेको आफूले महसुस गरेको बताउनुभयो । More…


--
DalitMediaHome
www.DalitOnlineNews.tk  (Dalit Online News Collection)
www.DalitMediaHome.com (in Nepali Language)
or,
http://groups.google.com/group/dalitblog
Email: dali...@gmail.com
Reply all
Reply to author
Forward
0 new messages