Posted on October 10th, 2007 by Rajendra Bishwakarma
–सरोज विक sar...@gmail.com नेपालमा करीब ६ दशकदेखि चलेको दलित आन्दोलनले विभिन्न चरणहरु पार गर्दै आएको छ। अहिलेको अवस्थामा आईपुग्दा लोकतन्त्रिक आन्दोलनकै सहकर्मी आन्दोलनको रुपमा विकास भइरहेको छ। सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको मुक्ति लोकतान्त्रिक गणतन्त्र