लाहान, सिराहाबाट सयौंको संख्यामा गएको आक्रोसित समुहले धनुषा जिल्लाको लक्कर गाविस ४का दलितका दर्जनौ घरमा आगजनी गरेको छ।
सिराहा जिल्लाको चन्द्रअयोध्यपुर गाँउबाट सयौं संख्यामा गाँलेले धनुषाको लक्कर ४ का सिग्हेश्वर पासवान, नेमलाल पासवान, गुल्टेन पासवान, रामप्रीत पासवान लगायतका दलतको दर्जनौ घरमा विहाीबार साँझ ४ बजे आगजनी गरेको हो।
--
DalitMediaHome
www.DalitOnlineNews.tk (Dalit Online News Collection)
www.DalitMediaHome.com (in Nepali Language)
or,
http://groups.google.com/group/dalitblog
Email: dali...@gmail.com