ध्रुवराज गौतम काठमाडौं माघ २४– संविधान सभा निर्वाचन दलितको सदस्य निर्वाचित गराउने, संविधान सभा निर्वाचनमा दलित एकता पदर्शन गराउने मुख्य उद्देश्य लिएर नेपाल दलित श्रमिक मोर्चा पनि आगामी चैत्र २८ को संविधान सभाको चुनावमा सहभागी हुने अठोट गरिरहेकेा छ। More…