संविधानसभाका कुल ६ सय एक सदस्यमध्ये तीन सय ३५ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । तर, पूरै संख्यामा बन्दसूची पेस गर्ने दलहरू आठमात्रै रहेका छन् ।
गठबन्धनभित्रका कांग्रेस, एमाले, माओवादी र जनमोर्चा नेपालले मात्रै पूरै संख्यामा बन्दसूची पेस गरेको छ । नेपाल मजदुर किसान पार्टी ५३, नेपाल सद्भावना पार्टी नन्दीदेवीले ६४, वाममोर्चाअर्न्तर्गतका नेकपा मालेले एक सय ६८ र नेकपा संयुक्तले ४८ जनाको बन्दसूची पेस गरेको छ ।
More…