INGO le Kharcheko Anudanma Dalit

1 view
Skip to first unread message

DalitMediaHome.com

unread,
Dec 27, 2007, 4:45:32 AM12/27/07
to dali...@googlegroups.com

विदेशी संस्थाले खर्चेको अनुदानमा दलित

Posted on December 27th, 2007 by Rajendra Bishwakarma

–गङ्गा विश्वकर्मा
नेपालमा विगत लामो समयदेखि विदेशी दातृसंस्थाले दलित समूदायका लागि अधिकतम अनुदान उपलब्ध गराउ147दै आएका छन्, तर उपलब्धि भने प्रायः शून्य नै छ। विगत लामो समयदेखि आएका यस्ता अनुदानको सहिरूपमा अनुगमन गर्ने संयन्त्रको अभावमा सो अनुदान लक्ष्यित वर्गसम्म पुग्न सकेका छैनन् भने पुगेपनि दलित समूदायको प्रत्यक्ष सहभागितामा ती अनुदानको सदुपयोग हुन सकेको छैन्। कतिपय विदेशी संस्थाले दलितका लागि खर्चेको अनुदानमा गैरदलितले हालीमूहाली गर्दै आइरहेका छन्। तरपनि यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन्। More…


--
DalitMediaHome
www.DalitOnlineNews.tk   (Dalit Online News Collection)
www.DalitMediaHome.com (in Nepali Language)
or,
http://groups.google.com/group/dalitblog
Email: dali...@gmail.com
Reply all
Reply to author
Forward
0 new messages