आदरणीय सदस्यज्यूहरू,
नमस्कार
उद्योग विभागले 'घरेलु कच्चा पदार्थ उपयोग गर्ने उद्योगहरूको प्रोफाइलिङ सम्बन्धि अध्ययन गरिरहेको छ। यस अध्ययनले विभागलाई नीतिगत निर्णयका लागि महत्वपुर्ण विवरणहरु उपलब्ध गराउने विश्वासका साथ यो अध्य्यन गर्न लागिएको हो । उद्योग विभागले ग्रामीण विकास तथा नीति अध्ययन केन्द्र (CEPRUD) मार्फत यो अध्य्यन गरीरहेको छ । एक हप्ताको समयावधि भित्र आवश्यक तथ्याङ्क र जानकारी उपलब्ध गराई सहयोग गरिदिनु हुन सम्बन्धित सदस्यज्यूहरुमा अनुरोध गर्दछौँ । यहाँहरुले उपलब्ध गराउनु भएका तथ्यांक तथा जानकारीहरु गोप्य र सुरक्षित राखीनेछन् साथै तथ्यांकको विश्लेषण केवल समग्र आधारमा गरिनेछ । प्रश्नावली लगायत अन्य थप जानकारीका लागी, ९८५१०५४९०३ मार्फत हरिशंकर भट्टराईलाई सम्पर्क गर्नसक्नुहुनेछ । विभागको पत्र र विवरणको ढाँचा यसै पत्रसाथ संलग्न छ ।
साथै तल दिएको लिङ्कमा क्लिक गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।
https://forms.gle/rukuTzR52J6Fp8FN6
CONFEDERATION OF NEPALESE INDUSTRIES
5th Floor, Trade Tower, Thapathali, Kathmandu, Nepal
Google Plus code: M8R9+VP Kathmandu
Phone: +977-1-5111122, 5111123, Fax:+977-1-5111125
P Please consider environmental impact before printing documents