पेशागत सिपको मापदण्ड मस्यौदामा आफ्नो प्रतिक्रिया दिने बारे।

3 views
Skip to first unread message

CNI

unread,
Jun 6, 2021, 7:43:24 AM6/6/21
to cni-all...@googlegroups.com, O...@cnind.org, G...@cnind.org, N...@cnind.org

आदरणीय सदस्यज्यूहरु
नमस्कार

सर्वप्रथम यहाँहरु सबैलाई यस कोभिड - १९ को दोस्रो भेरियन्ट विरुद्ध लड्ने क्षमताको विकास संक्रमित सबैलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।  

Employer led Labour Market Secretariat (ELMS)
परियोजनालाई  यूरोपियन युनियनले आर्थिक सहयोग गरेको भने ब्रिटिस काउन्सिलले व्यवस्थापन गर्दै आईरहेको जसलाई दक्षता : TVET Practical Partnership ले सहयोग गरेको  यस परियोजनालाई नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना व्यवसायी महासंघ, निर्माण व्यवसायी महासंघ होटेल संघ नेपालले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको छ। यसरी पाँचै ओटै रोजगारदाता संघले एकै पटक संयुक्त रुपमा कार्यन्वयन गरेको पहिलो परियोजना हो। यस परियोजनाले कृषि, निर्माण पर्यटन क्षेत्रमा दश / दश वटा रोजगारदाताको माग अनुरुप पेशाहरु पहिचान गरेर त्यसको राष्ट्रिय पेशागत मापदण्ड तयार गरि श्रम बजार सूचना प्रणालीको विकास गर्ने उद्देश्य लिएको छ।


सोहि उद्देश्य अनुरुप कृषि, निर्माण पर्यटन क्षेत्रको रोजगारदाताको  माग अनुरुप पेशागत मापदण्ड तयार गर्न यस परियोजनाले पेशागत सिपको मापदण्ड मस्यौदा तयार गरेको छ। यस मस्यौदामा नेपाल उद्योग परिसंघका सदस्यज्यूहरु तथा अन्य सरोकारवालालाई आफ्नो राय, सल्लाह सुझाव प्रदान गरिदिनु बिनम्र अनुरोध गर्दछौ।  यस परियोजनाले रोजगारदाताको माग दक्ष जनशक्ति उत्पादनमा देखिएको बेमेललाई न्यूनीकरण गरि रोजगारमूलक श्रम बजारको विकास गर्ने विश्वास लिएको छ। यसको लागि नेपाल उद्योग परिसंघ लगायत सम्पूर्ण निजी क्षेत्रका रोजगारदाताको राय, सल्लाह सुझाव अति महत्वपूर्ण रहेकाले आफ्नो प्रतिक्रिया राख्दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

यहाँले आफ्नो राय, सल्लाह सुझाव यसै इमेल (c...@cnind.org) gunjank...@gmail.com मा लेखेर पठाउन सक्नु हुनेछ।


धन्यवाद

 

 

Secretariat

Description: image001       

 

CONFEDERATION OF NEPALESE INDUSTRIES

5th Floor, Trade Tower, Thapathali, Kathmandu, Nepal

Phone: +977-1-5111122, 5111123, Fax:+977-1-5111125

Description: prof_dsply_300x250_3_v1  Description: fb

Web: www.cnind.org

 

image001.jpg
image002.png
image003.jpg

Hari Bhakta Sharma

unread,
Jun 6, 2021, 7:52:40 AM6/6/21
to cni-all-mem...@googlegroups.com, cni-all...@googlegroups.com, O...@cnind.org, G...@cnind.org, N...@cnind.org

Where is this पेशागत सिपको मापदण्ड मस्यौदाavailable?

 

Best regards

 

Hari Bhakta Sharma

Deurali-Janta Pharmaceuticals Pvt. Ltd.
679, Budhanilakantha Sadak, Bansbari-3
GPO Box 4239, Kathmandu-44600, NEPAL.
Tel: +977-1-4018-777 (Hunting Line)

Webpage: www.deuralijanta.com

--
You received this message because you are subscribed to the Google Groups "CNI all Member" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to cni-all-membe...@googlegroups.com.
To view this discussion on the web visit https://groups.google.com/d/msgid/cni-all-member/001601d75ac9%2421ed11b0%2465c73510%24%40cnind.org.

CNI

unread,
Jun 6, 2021, 7:55:27 AM6/6/21
to cni-all...@googlegroups.com, O...@cnind.org, G...@cnind.org, N...@cnind.org
image001.jpg
image002.png
image003.jpg
OSS_-NSCO_-Template_for_ELMS_Project (3).pdf
OSS_ NSCO_ Template_for_ELMS_Project.docx

Yadav Prasad Poudyal

unread,
Jun 6, 2021, 8:01:14 AM6/6/21
to Hari Bhakta Sharma, cni-all-mem...@googlegroups.com, cni-all...@googlegroups.com, O...@cnind.org, G...@cnind.org, N...@cnind.org

Dear Sir

Namaste

Sorry, we have sent second mail with attachment. Thank you

 

With best regards

 

Yadav P. Poudyal

image001.jpg
image002.png
image003.jpg
Reply all
Reply to author
Forward
0 new messages