HAPPY NEW YEAR-2007

1 view
Skip to first unread message

national tiger

unread,
Apr 13, 2007, 9:24:56 AM4/13/07
to blo...@googlegroups.com


 

नब बर्ष २०६४ को सुखद उपलक्षमा तपाइको सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!

 
WITH BEST WISHES  
NepalDiary
www.nepaldiary.wordpress.com
Kathmandu, Nepal.
cell:- 9841365988
 


 
 

 


Rajesh Kumar Rana

unread,
Apr 13, 2007, 11:45:54 PM4/13/07
to blo...@googlegroups.com

बसन्तको पालुवा सँगै
आउँदै छ नव बर्ष हामी माझमा
सदा हर्ष उमङ छाओस २०६४ साल भरीमा
 
 
पानी जस्तै पवित्र रहोस् गहिरीदै जाओस् 
पुराउन सक्षम बनोस् यो साल लोकतन्त्रको माझमा
 
फलोस् फुलोस् तिम्रो जीवन्,
गर्नु हरेक समस्या को सामना
पुजोस् समाज ले तिमीलाई
नयाँ बर्षा को शुभ कामना
 
म अरु के दिन सक्छु र तिमीलाई यो खुशीको क्षणमा 
नव बर्ष २०६४ को पुनित अवसरमा सम्पूर्ण देश बिदेशमा रहनु भएका
 

सबै मित्र दाजु-भाई  तथा दिदी बहिनीहरुमा सुस्वअस्थ, दिर्ग जीवन, एबम उतरोत्तर प्रगतिको कामना गर्दछु यो २०६४ सालमा हामी सबै शान्तिमय् र  भय रहित जीवन जीउन सकौ एही छ कामना
मात्र ५ अक्षर मीलायर सानो शब्दमा २०६४ को शुभकामना
--
===========================================
Rajesh Kumar Rana
Aditya Birla Nuvo Ltd.
===========================================
Reply all
Reply to author
Forward
0 new messages