आखिर बल्ल संगठीत हुने नेपाली ब्लगरहरुको चाहना पुरा हुने भएको छ ।
नेपालमा ब्लगलाय भित्र्याउने माघ १९ का दिन नेपाली ब्लगरहरु पहिलो
राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारीमा रहेका छन् ।

यो सम्मेलनका काठमाडौंको थापाथलीमा रहेको फि्रडम फोरम नामक संस्थाको हलमा
हुने भएको छ । यसमा तपाईको के विचार छ त सहभागि हुने हैन

सम्मेलन शुक्रवार माघ १९ दिनको ठिक १२ वजे गर्ने तयारी गरिएको छ ।

नेपाली ब्लगरहरुले संगठित हुने प्रयास गरेका लामो समय भयो । जे भएपनि अब
भने संगठित हुने सपना विपना बन्ने हो कि । यसमा सकेसम्म काठमाडौंमा
उपलब्ध ब्लगरहरुलाई सहभागि गराउने प्रयास गरिएको छ । काठमाडौं बाहीर भएका
ब्लगरहरुले भने मेलवाट
मिति २०६३ माघ १९

स्थान फिडमफोरम,थापाथली, काठमाडौं

समय दिनको १२ वजे

सम्पर्क

kpdhu...@gmail.com

९८४१३६८६७७