Meeting हुन्छ?

0 views
Skip to first unread message

dalitblog

unread,
Apr 10, 2007, 12:32:38 AM4/10/07
to BLOGAN, hamr...@gmail.com
सर्वप्रथम नयाँ वर्ष २०६४ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछु ।
BLOGANको आउने बैठक हुन्छ कि हुदैन बैशाख १ गते सनिवार । नयाँ वर्ष
भएकोले हुन्छ कि हुदैन भनेर भनेको हो अन्यथा नलिनुहोला । बैशाख १ गते
भएकोले अर्को सनिवार हुने होकि भनेर बुझ्न खोजेकेा नि ।

Regards,
dalitblog
www.dalitblog.tk

Reply all
Reply to author
Forward
0 new messages