ब्लगानलाइ कस्तो बनाउने ?

0 views
Skip to first unread message

hamroblog

unread,
Dec 29, 2006, 8:50:49 AM12/29/06
to BLOGAN
स्वागत छ साथिहरु ब्लगानमा
औपचारिक अनौपाचरिक जसरी
भएपनि हामी एक अर्काका विच
ब्लग मार्फल परिचित नै छौ.
होला । यदी छैनौ भने यो
फोरमलाइ आफ्नो परिचयको
माध्ययम बनाउन सकिन्छ नै ।
नेपाल भित्र रहेर होस् वा
नेपाल बाहीर जहां बसेर
भएपनि ब्लग सञ्चालन
गरिरहेका नेपालीविच एकताको
सुत्र निर्माण गर्ने सोचको
प्रतिरुप हो यो समुह ।
त्यसैले यसमा कुनै
ब्यक्तिविशेषको मात्र
सहभागित भएन भएन । सबैको
त्यत्तिकै सक्रिय
सहभागिताको आवश्यकता रहेको
छ । त्यसैले आउनुहोस्
हाम्रो साझा चौतारीको
विषयमा बहस शुरु गरांै ।
यसका लागि प्रारम्भ हाम्रो
चौतारी कस्तो बनाउने
अर्थात ब्लगानको स्वरुप
कस्तो बनाउने भन्ने
विषयवाट हाम्रो बहस शुरु
गरौं ।
मेरो विचारमा
ब्लगान पोर्नोग्राम,
ब्यक्तिगत लान्छना लगाउनमा
केन्द्रित बाहेक जुनसुकै
विधामा ब्लग गरिरहेकाहरुको
साझा चौतारीको रुपमा विकास
गर्नुपर्छ ।
अब तपाइको पालो है ।

Chamatkaribaba

unread,
Jan 15, 2007, 5:28:36 AM1/15/07
to BLOGAN
Ok, Kasto banaune bhanne aba...........Let's make a community which can
help each others in need and work to upgrade the quality of blogs.

काउन्टरप्वाईन्ट

unread,
Jan 25, 2007, 6:07:38 PM1/25/07
to BLOGAN
कुनै पनि सेन्सरशीपको
विरोध गर्ने सँस्थाको
रुपमा विकसीत गर्ने-बस
त्यति हो। अब, यहाँ पनि अरु
सँगठनकै जस्ता ढाँचाहरु
हाल्ने हो भने सँगठनको
यान्त्रिकताले ब्लगरहरुका
स्वतन्त्रतालाई प्रभावित
नगर्ला भन्ने
छैन। तसर्थ, सँगठनलाई
"मुद्दा केन्दरित" तर कुनै
यान्त्रिकता र वर्गीकरण
नभएको सँगठनको रुपमा
राख्दा वेश । नत्र यहाँ पनि
राजनिति घुस्ने, स्वदेशी र
विदेशीको भेद छुट्टीने,
वरिष्ठ र कनिष्ठको गाथा
गाउने अनि को
लोकप्रिय र को अलोकप्रियको
राग अलापिन सक्छ । जहाँ सम्म
के भन्ने, के लेख्ने र कति
सम्म लेख्ने कुरा छ- ती सब
ब्लगरहरुका विवेकका कुरा
हुन। यी कुराहरुलाई
उनीहरुकै जिम्मामा दिँदा
बेश होला
Reply all
Reply to author
Forward
0 new messages