नेपाली ब्लगरले पुस्तक निकाल्ने भए, सहयोग गर्ने हैन

0 views
Skip to first unread message

BLOGAN

unread,
Apr 22, 2007, 12:50:06 PM4/22/07
to BLOGAN
ब्लगर साथिहरु नमस्कार,
नेपालमा उपलब्ध ब्लगरहरुको शनिवार ८ वैशाखमा आयोजित भेलाले नेपालमा
ब्लगिङ्गको विषयमा एक पुस्तक प्रकाशित गर्ने जमर्को गरेको तपाइहरुलाइ
जानकारी नै छ होला ।
नेपालमा ब्लगगिङ्ग शुरु भएको करिव साँढे दुइ वर्ष भएको छ । यस विचमा
नेपालमा ब्लगरहरुले आफ्नो अस्तित्व स्थापित गर्न धेरै प्रयास गरेका छन् ।
पुस्तक प्रकाशन यसैको एक निरन्तरता हो ।
हाम्रो इतिहास हामी आफैले लेख्नुपर्रर््छ नकि कुनै अन्य ब्यक्तिले ।
यसैवाट पनि हामी प्रोत्साहित भएका हौं । यसका लागि पुस्तक प्रकाशन गर्नु
अनिावार्य नै छ भन्ने हामीले महसुस गरी यसको प्रयास थालनी गरेका छौं । एक
महिनाभित्र पुस्तकको सम्पुर्ण काम सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ

मुख्य रुपमा पुस्तकमा नेपालमा ब्लगगिङ्गको इतिहास, विश्वमा ब्ल्गगिङ्गको
इतिहास, ब्लगरका लागि आवश्यक प्राविधिक ज्ञान, ब्लग गर्दाको ब्यक्तिगत
अनुभव लगायतका विषय समेट्ने प्रारम्भीक सोचाइ रहेको छ ।
यसमा नेपालमा ब्गगिङ्गको इतिहास, प्राविधिक पक्ष र विश्वमा ब्ल्गगिङ्गको
इतिहास लेख्न साथिहरुले जिम्मेवारी बहन गरिसकेका छन् । यसमा ब्लगीङ्ग
सम्बन्धी हरेक कुरा स्वीकार्य हुने छ ।
कुनै सामाग्रि थप गरे राम्रो हुन्थ्यो भन्ने लाग्छ भने सुझाव मात्र हैन
सामाग्रि समेत उपलब्ध गराउन सक्नुहुन्छ ।
पुस्तक प्रकाशनको तयारीको जिम्मेवारी साथिहरुले अहम विश्वास गरेर मेरो
कांधमा हालेका छन् । तर मेरो सफलता तपाइहरुको सक्रियतामा निर्भर रहेको छ

त्यसैले, यो मेल प्राप्त भएको १५ दिन भित्र ब्गल र ब्लगीङ्ग सम्बन्धी
सामाग्रि उपलब्ध गराउनका लागि साथिहरुमाझ हार्दिक अनुरोध गर्दछौं ।
सामाग्रि पठाउन यो मेल प्रयोग गर्न सक्नुहुन्छ ।

kpdhu...@gmail.com

कुनै विषयमा जानकारी चाहिएमा मेरो मोवाइल नम्बर
९८४१३६८६७७ मा जुनसुकै समय फोन गर्न सक्नुहुन्छ ।
आशा छ सबै साथिहरुले ब्लगानको होस्तेमा हैसे गरेर हाम्रो पहिलो प्रयास
पुर्ण सफल बनाउनुहुनेछ ।
केपी ढुंगाना

archana shrestha

unread,
Apr 25, 2007, 7:16:36 AM4/25/07
to BLOGAN, arc...@archana.com.np
Hello KP ji,

I will try to write the technical issues. for eg:

easy way to create blog.
redirecting wordpress/blogspot to www.domain.com
registration of .com.np as a blogger etc

and other technical issues.

thanks,
best regards,
archana

BLOGAN

unread,
Apr 25, 2007, 8:32:28 AM4/25/07
to BLOGAN
archana ji, but technical part ta aru 2 janalai gimma dayako haina ra.
tajjim write about wordpress and kathmandu speek's blogger write about
blogspot.
So It's better if u contact them first .

archana shrestha

unread,
Apr 26, 2007, 8:54:51 AM4/26/07
to BLOGAN
ahh. surely.
Thanks.

Ujjwal Acharya

unread,
Apr 26, 2007, 9:43:08 AM4/26/07
to BLOGAN
KP/Archana Ji,

Tajim and Salik have taken the responsibility of writing on wordpress/
blogspot but I think your idea is great. I think there should be a
chapter on registering com.np domain or top level domain and
redirecting but you should avoid begining a blog because it will be
covered by the earlier two.

Ujjwal

Reply all
Reply to author
Forward
0 new messages