ब्लगानको पुस्तक निकाल्ने विषयमा

0 views
Skip to first unread message

BLOGAN

unread,
Apr 28, 2007, 9:58:48 AM4/28/07
to BLOGAN
ब्लगर मित्रहरु नमस्कार

गत शनिवार फि्डमफोरममा भएको पाँचौ बैठकवाट ब्लगानको पुस्तक निकाल्ने
विषयमा सहमति भएको कुरा त सायद मैले सम्झाउनु पर्दैन होला । आज त्यस्तो
सहमति भएको पनि सात दिन भएको छ । १५ दिनभित्र सबै सामागि्र संकलन गरी
पुस्तकको तयारी गर्ने योजना रहेको भएपनि अहिलेसम्म एकजना ब्लगर मित्रले
पनि आफ्नो सामागि्र पठाउने कष्ट गर्नुभएको छैन । त्यसैले कृपया के
भइरहेको छ जानकारी दिनुभए आभारी हुने थिए ।

यदी कसैले सामागि्र तयार पारिसक्नु भएको छ भने मलाई पउमजगलनबलब२नुबष्ि।
अयु मा मेल गर्नसक्नु हुन्छ ।

BLOGAN

unread,
Apr 28, 2007, 9:59:06 AM4/28/07
to BLOGAN
ब्लगर मित्रहरु नमस्कार

गत शनिवार फि्डमफोरममा भएको पाँचौ बैठकवाट ब्लगानको पुस्तक निकाल्ने
विषयमा सहमति भएको कुरा त सायद मैले सम्झाउनु पर्दैन होला । आज त्यस्तो
सहमति भएको पनि सात दिन भएको छ । १५ दिनभित्र सबै सामागि्र संकलन गरी
पुस्तकको तयारी गर्ने योजना रहेको भएपनि अहिलेसम्म एकजना ब्लगर मित्रले
पनि आफ्नो सामागि्र पठाउने कष्ट गर्नुभएको छैन । त्यसैले कृपया के
भइरहेको छ जानकारी दिनुभए आभारी हुने थिए ।

यदी कसैले सामागि्र तयार पारिसक्नु भएको छ भने मलाई kpdhu...@gmail.com
Reply all
Reply to author
Forward
0 new messages