Dear everybody,
I am planning to send some amount to Tek bhai latest by Monday ie on 8th August 2011. I will be happy to get your call on 0402760652 at any time regarding the financial contribution.
Following friends have made their contribution:
1.Krishna Sangarsi Aus $ 20.
2.Prakash Kafley Aus $ 20
3.Prakash Dhamala Aus $ 25
4.Bikash Dhamala Aus $ 20
5.Yeti raj Ajnabee Aus $ 10
6.Dom nath Kafley Aus $10
7. Kamal Bajgai Aus $ 20
My special thanks to all the contributors.
Any further contribution is highly appreciated.
Thank you
Prakash Dhamala
----- Forwarded Message -----
From: prakash dhamala <prakashdh...@yahoo.com>
To: "bhutaneseins...@googlegroups.com" <bhutaneseins...@googlegroups.com>; "bhutanes...@googlegroups.com" <bhutanes...@googlegroups.com>; "bhutanese...@yahoo.com" <bhutanese...@yahoo.com>; "bhutanes...@googlegroups.com" <bhutanes...@googlegroups.com>; "punyafo...@googlegroups.com" <punyafo...@googlegroups.com>
Sent: Monday, 25 July 2011 8:24 AM
Subject: Appeal to All
आदरणीय दाजु भाई तथा दीदी वहिनीहरु ,
नेपाल टेलिभिजन बाट प्रतेक सनिबार राति प्रसारण हुने कार्यक्रम singing icon मा भुटानी भाई टेक बहादुर दुत्राज (भुटानी सरनाथी सिबिर बेलडाँगी १ बाट ) १२००० प्रतिस्पर्दी लाई उछिन्दै उत्कृस्ट १० मा पर्न सफल भएका छन् | सरनाथी जस्तो हृदय बिधारक परिस्थिति बाट शंगीतिक छेत्रमा माथि उठ्न हरदम प्रयास मा छन् भाई टेक | यो सम्दर्ब लाग्छ हामी सबै को लागि गौरव को बिसय हो|
एती खेर टेक भाई लाई हाम्रो सयोग र समर्थन चाईएको छ | संसारका विभिन्न ठाउमा छरिएका हामी भुटानी हरुका लागि यो समय लाग्छ सयोग र समर्थन को समय हो | भाई लाई तन, मन , बचन र धन ले पुरा सयोग गरु भन्ने मेरो आनुरोद छ | अहिले टेक भाई काठमाडौँ मा अडिसन दिन ब्यस्त छन् | मेरो बुझाई मा भाई अहिले आर्थिक चेपारो मा परेका छन् | सिबिरको बसाई तेइ माथि काठमाडौँ जानु र आउनु अनि भोट को कुरा सायद
भाई लाइ सरो परेको मैले बुझेको छु | बेलडाँगी १ का राकेश भाई ले टेक लाई येसो सयोग गरेको मलाई था हुन आएको छ |
टेक भाई को सांगीतिक यात्रा को सम्पूर्ण अडिसन
http://canadanepal.info/ मा हेर्न सक्नु हुन्छ | judge हरुको अपार माया र प्रसंसा पाईरहेछन टेक भाइले | कृपया हेर्नु होला अनि सयोग गर्नु होला | नेपाल मा राकेश भाई लाई सम्पर्क गरि तपाईले आफुले सक्दो सयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ | राकेश भाई लाई सम्पर्क ००११९७७९८०७९३७२०५ मा गर्नु होला|
अहिले लाइ एती नै | तपाई को रेस्पोन्स को प्रतिक्ष्य मा छु |
बाकी कुरा आर्को मैल मा लेखुला |
धयावाद
प्रकाश धमला
अस्ट्रेलिया