अादणीय सम्पूर्ण भैरव उच्च मा. वि. संग सम्बन्धीत महानुभावहरूमा भैरब
उच्च मा. वि. भकुण्डेको व्लगपेज बन्दै गरेको सहर्ष जानकारी गराउदै र
यसलार्इ अावश्यक पर्ने लेख, रचना सुझाब, सल्लाहहरू तल दिर्इएको
इमेलमार्फत अथवा प्रतक्षरूपमा निम्न व्यक्तिहरू माफर्त उपलब्ध बनार्इ
सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछाै ।
पुनश्चः भैरव उच्च मा. वि.को गुगल ग्रुपमा पनि अाबद्ध भर्इ अाफ्नो विचार
व्यक्त गर्न सक्नुहुन्छ ।
धन्यवाद ।
र्इमेलः bhsbh...@gmail.com
सम्पर्क नं. ९८५११ ११ ७३९, वा ९८५ १०९ ६६९९ (वसन्त पुरूष), ।
९८४७६६३२५५ (श्याम कुमार थापा) ।