कार्यक्रम बढ्दो छ!!

0 views
Skip to first unread message

Arjun Mainali

unread,
May 12, 2013, 9:19:07 AM5/12/13
to
जापान र अमेरिकामा निम्न अनुसार ६ वटा रक्तदान हुने!

कार्यक्रम: रक्तदान
आयोजक: नेपाल जापान युथ क्लब
स्थान: इष्ट इकेबुकुरो, टोक्यो, जापान
मिति: मे १२, २०१३
समय बिहान १० बजे देखि
सम्पर्क: सरिता लालचन गुरुङ ०८०-४३८८-२२१३

कार्यक्रम: रक्तदान
आयोजक: नाशभिल नेप्लिज एसोसिएसन र सहयोगीहरु नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका र ब्लड डोनर्स अफ अमेरिका
स्थान: ७०८७ हाइवे ७० साउथ, नाशभिल, टेनेसी ३७२२१
मिति: आइतबार मे १२, २०१३
समय बिहान ९ बजे देखि १ बजे सम्म
सम्पर्क: किशोर श्रेष्ठ

कार्यक्रम: रक्तदान
आयोजक: नेप्लिज एसोसिएसन अफ कनेक्टिकट र सहयोगी कंग्रेगेसन बेथ इजराएल एण्ड टेम्पल बि'नाइँ तिक्योह शोलोम
स्थान: ७०१ फर्मिंगटन अभिन्यु, वेष्ट हार्टफोर्ड, कनेक्टिकट
मिति: आइतबार मे १९ २०१३
समय बिहान ८:३० बजे देखि १:४५ बजे सम्म
सम्पर्क: ऋषि भट्टराइ, ८६० ६५५ ७४५०

कार्यक्रम: रक्तदान
आयोजक: एसोसिएसन अफ नेप्लिज इन अमेरिका
स्थान: हिल्टन वेष्टचेस्टर होटल, ६९९ वेष्टचेस्टर एभिन्यु, रे ब्रूक, न्युयोर्क १०५७३
मिति: शनिबार जुलाई ६, २०१३
समय बिहान १० बजे देखि ३:०० बजे सम्म
सम्पर्क: छेवांग शेर्पा लामा, emailsh...@gmail.com

कार्यक्रम: रक्तदान
आयोजक: नेपालि अमेरिकन सेन्टर र नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका
स्थान: सिकागो, इल्लुन्विस
मिति: शनिबार जुलाई २०१३
समय बिहान १० बजे देखि ३:०० बजे सम्म
सम्पर्क: in...@nepaliamericancenter.org
फो ७७३८००१६२२

कार्यक्रम: रक्तदान
आयोजक: नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका, एसोसिएसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका र साउथ क्यारोलिना एसोसिएसन अफ नेप्लिज
स्थान: स्पार्टनबर्ग म्यारियोट, २९९ नर्थ चर्च स्ट्रिट, स्पार्टनबर्ग, साउथ क्यारोलिना २९३०६
मिति: सेप्टेम्बर १, २०१३
समय बिहान १०:०० बजे देखि ३:०० बजे सम्म
सम्पर्क: in...@jointconvention.org

यी बाहेक अरु ३ वटा रक्तदान कार्यक्रमको लागि ग्रिहकार्य हुँदै छ/
http://www.redcrossblood.org/donating-blood/eligibility-requirements
 
 
Reply all
Reply to author
Forward
0 new messages