नेपलीज एसोसियसन अफ कनेक्टिकटको आयोजनामा शान्तिको अग्रदुत भगवान गौतम बुद्धको २५५७ औं बुद्ध जयन्ती समारोह भव्यरुपमा मनाउना गैरहेकाछौं |
उक्त समारोहमा सम्पूर्ण नेपाली दाज्यु भाई तथा दिदी बहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ |
स्थान:( इन्टरनेसनल बुद्धिस्ट टेम्पल तथा मेडीटेसन् सेन्टर )
19 Kinsey Road
New Hartford , CT 06057
मिती:जुन २ तारिख, (आइतबार)
समय:दिनको २ बजे देखि ५ बजे सम्म |
संयोजक
रोमी योञ्जन
(860)-967- 8846