हार्दिक समवेदना

0 views
Skip to first unread message

NST Admin

unread,
Nov 17, 2016, 6:01:22 PM11/17/16
to NST GOOGLE GROUP
समाजसेवी, मृदुभाषी हाम्रा परममित्र तथा नेपाली समाज टेक्सास को सक्रिय सदस्य शिब (कृष्ण ) पाण्डे को अल्पायुमै दु:खद निधन भएको समाचारले हामी अत्यन्त मर्माहत भएका छौँ | यस दुखद घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रती हार्दिक संवेदना प्रकट गदॅछौ।साथै शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने क्षमताका प्रदान गरुन भनि भगवान संग प्रार्थना गदॅछौ।



अध्यक्ष,

तथा

नेपाली समाज टेक्सास परिवार
Reply all
Reply to author
Forward
0 new messages