NCSC को बार्षिक साधारण सभा जनवरी ७ तारिख ! उपस्थितिका लागि हार्दिक अनुरोध!!

0 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Dec 20, 2017, 3:57:21 PM12/20/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को साधारण सभा (General Assembley) निम्न मिति र स्थानमा  पुनः बस्ने  भएकोले  NCSC का Board of Trustees, संस्थापक सदस्य (Founding Member), Benefactor Member, बिशेष सदस्य (Special  Member) एवं साधारण सदस्य (General Member) ज्यूहरुलाई उपस्थितिका लागि गर्दिक अनुरोध गर्दछु | Dcember १७ तारिख आइतबार बसेको  साधारण सभामा सदस्यहरुको गणपुरक संख्या (Quorum) नपुगेको हुँदा बिधान अनुसार साधारण सभा स्थगन गरि अर्को मिति तय गरिएको हो |


एजेण्डा:
१) आर्थिक प्रतिबेदन 
२) NCSC का कार्यक्रम र योजना (बिगत र आगत)
३) BOT द्वारा जग्गा खरिद सम्बन्धि प्रस्ताब, भावी योजना र रणनीति 

मिति : जनवरी ७ तारिख, २०१८, आइतबार 
समय: दिनको ठिक १ बजे
स्थान : मन्दिर सभा हल

नोट : बिधानमा NCSC का सबै प्रकारका सदस्यको परिभाषा, कर्तब्य र अधिकारका बारेमा स्पष्ट उल्लेख गरिएको छ |
यो लिंकमा 
http://www.ourncsc.org/userfiles/file/Docs/NCSC%20bylaws%202014%20final.pdf थिचेर वा www.ourncsc.org मा NCSC को बिधान पढ्न सक्नु हुने छ |


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages