Fwd: BP Jayanti

0 views
Skip to first unread message

NST Admin

unread,
Sep 3, 2016, 1:06:37 PM9/3/16
to NST GOOGLE GROUP


Sent from my iPhone

Begin forwarded message:

From: Dinesh Sharma <dannyth...@gmail.com>
Date: September 3, 2016 at 8:20:49 AM CDT
To: NST Admin <ad...@ournst.org>
Subject: BP Jayanti

महामानव स्वर्गीय बिस्वेश्वर प्रसाद कोइराला को १०२औ जन्म-जयन्तिको अवसरमा सदा झै नेपाली जनसम्पर्क समिति डल्लास-फोर्टवर्थ च्याप्टरद्वारा एक बिशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम ब्यवस्थापकिय संसदका सदस्य माननीय श्री महेन्द्र यादवज्यु तथा माननीय श्री मोहन बरालज्युले सम्बोधन गर्नका साथै समसामयिक राजनीतिका सन्दर्भमा हुने भेटघाट कार्यक्रममा उपस्थित भइदिनका लागि डल्लास-फोर्टवर्थ आसपासमा रहेका सम्पूर्ण संघ/संस्थाका अधक्ष्यज्युहरु, पदाधिकारिज्युहरु, नेपाली जनसम्पर्क समितिका साथीहरु लागयात समाजसेवी, बुद्धिजिबी दाजुभाइ, दिदीबहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमको मिति र समय: शनिबार, सेप्टेम्बर ३, २०१६, अपरान्ह ३.०० बजे
कार्यक्रमको स्थान: Temptation Indian Himalayan Cuisine,
      4070 N Belt Line Rd, Irving, TX 75038

ज्ञानेन्द्र कार्की
सभापति
तथा
नेपाली जनसम्पर्क समिति
डल्लास-फोर्ट वर्थ च्याप्टर परिवार

सम्पर्क: ज्ञानेन्द्र कार्की, सभापति, Phone No: 214 597 7120
दिनेश शर्मा, महासचिव, Phone No: 214 566 9242

Reply all
Reply to author
Forward
0 new messages