सहयोगका लागि अनुरोध !!!

0 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Aug 22, 2017, 11:36:14 PM8/22/17
to our...@googlegroups.com
आदरणीय दाजुभाइहरु
नमस्कार !
नेपाली नारीहरुको महान चाड हरितालिका /तीजका दिन यहि बिहिबार(अगस्त २४ तारिख) मन्दिरमा सधैझैं पूजा गर्ने व्यवस्था मिलाइएको यहाँहरुलाई अबगत नै छ |
तीज पूजाका दिन हाम्रा चेलीबेटी हरुलाई सकेसम्म ब्यबस्थित एवं सुबिधाजनक ढंगले पूजा गर्ने बाताबरण मिलाउन हामीलाई स्वयम् सेवकहरुको आवश्यकता पर्ने हुँदा यहाँहरु सबैलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं |
बिहान ८ बजे देखि राति १० बजे सम्म यहाँको सुबिधा हुने समयमा सहयोग गर्न सक्नु हुने छ |




--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages