नेपाली समाज टेक्ससको सूचना !
---------------------------------------
बिगतका बर्षहरु जस्तै एस पाली पनि नेपाली दिदीबहिनीहरु को महान चाड "हरितालिका तीज २०७३ " भब्य रुपमा मनाउन
नेपाली समाज टेक्सास र ईन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा साथै डालस -फोर्ट-वोर्थका सम्पूर्ण संघ-संस्थाहरुको सक्रिय सहभागितामा यही अगष्ट २७गते शनिवारका दिन साँझ ७ बजे देखि रातिको २ बजे सम्म बिबिध मनोरन्जनात्मक कार्यक्रम हुने भएकाले यहाहरुको उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौ ।
कार्यक्रमका आकर्षणहरु :
-------------------------------
१. DZAY MOMO
२. स्थानिए कलाकारहरु
३. स्वादिस्ट भोजन (दर)
४. तीज गीत गायन
स्थान: 3761 irving mall (अविॅगं मल) लस लोमस बैंकट हल
समय: सांझ ७ बजे देखी बिहान २ बजे सम्म ( Saturday 27 august)
डिनर : साँझ ८:३० देखि ११:३० सम्म मात्र
शुल्क: १५ डलर (१२बषॅ मुनि निशुल्क) डिनर सहित
नोट : कृपया डिनरको लागि नगद लिएर आउनुहोला !
सम्पर्कको लागी: