नेपाली समाज टेक्सास को स्वास्थ्य शिविर बारे सुचना

0 views
Skip to first unread message

NST Admin

unread,
Nov 18, 2016, 12:32:28 PM11/18/16
to NST GOOGLE GROUP
नेपाली समाज टेक्सास को स्वास्थ्य शिविर बारे सुचना ।




नेपाली समाज टेक्सासको आयोजनामा यही डिसेम्बर ४ गते आईतबार बिहान को ९:३० बजे देखी दिऊसो १:०० बजे सम्म स्वास्थ्य शिविर बस्दैछ।cardiologist Dr. Dennis Doan, Gastroentrolgist Dr. sanjeeb shrestha र RN Michelle reeve को प्रत्यक्ष सहभागितामा मुटु परिक्षण लगायत अन्य रोगको परिक्षण साथै Flu shot पनि लगाईने भएकोले यसबाट लाभान्वित हुन सम्बन्धित सबै मा अनुरोध गदॅछौ ।

स्थान: NST office / नेपाली मन्दिर 
शुल्क: $२०।०० ल्याब परिक्षणको लागी ।
दताॅ समय ११:३० बजे सम्म मात्र।





नेपाली समाज टेक्सास परिवार

image1.JPG
Reply all
Reply to author
Forward
0 new messages