साधारण सभा

0 views
Skip to first unread message

NST Admin

unread,
Aug 25, 2017, 8:38:14 PM8/25/17
to NST GOOGLE GROUP
साधारण सभा 

नेपाली समाज टेक्सासको साधरण सभा यही आउदो सेप्टेम्बर २४, २०१७ का दिन निम्न स्थान र समयमा हुन गइरहेकोले सम्पूर्ण सदस्य महानुभावहरुलाई यसै सुचना
द्वारा उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौं।

-बार्षिक प्रतिबेदन 
-महासचिवको प्रतिवेदन 
-कोषाध्यक्षको प्रतिवेदन 
-निर्वाचन समिति गठन

स्थान- नेपाली समाज टेक्सास को सभा हलमा 

समय-दिनको १:बजे


कृष्ण लामिछाने 
अध्यक्ष
तथा 

नेपाली समाज टेक्सास परिवार
Reply all
Reply to author
Forward
0 new messages