Fwd: हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु

0 views
Skip to first unread message

NST Admin

unread,
Oct 3, 2016, 8:22:57 PM10/3/16
to NST GOOGLE GROUP
         विजया दशमी २०७३ सालको पावन अवसरमा सम्पूर्ण डालास वरपर बसोबास गनुॅहुने नेपाली दाजुभाई दिदीबहिनीहरु ,स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुमा माता भवानीले औसीको कालो रात पछिको चन्द्रमा नभएर पूर्णिमाको जुन सरी हजुरको भाग्य चम्काइरहुन्

शिशिरमा बगैंचामा फूलहरू फुले सरी हरेक पलहरू खुसी उमङ्ग जीवन अनि जिन्दगी रङ्गी विरङ्गी होस् आखाँका नानीहरूमा पीडाको आँशु नबगी खुसीको आँसुले भरिभराउ होस् मनमा सजायँका हरेक आशा अभिलाषाहरू हाँसी खुसी पूरा होस्

 हरेक पलमा लागेका शत्रुहरुको नियतमा कालो बादल मडारिरहोस् ।हरेक मित्रतासँग हात मिलोस् दु: सुख बाँड्ने भावना ओइरो लागिरहोस्। जुन वितेका हरेक दु:खका क्षणहरूका दिनहरु बगेका हरेक महिनाहरू गनेका हरेक सालहरूलाई विर्सिएर नयाँ खुसी नयाँ नयाँ भावना उमङ्गको सृष्टि होस् भन्दै नेपाली समाज टेक्सास परिवार मेरो तफॅबाट हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु

साथै यही आउदो अक्टूबर गते नेपाली समाज टेक्सास को आयोजन मा निम्न स्थान समय मा शुभकामना आदान-प्रदान, सांस्कृतिक कार्यक्रम दशै भोज हुन गइरहेको ले उपस्थित भई भबयताका साथ दशै मनाउन अनुरोध गदॅछौ।

स्थान: लस लोमस बैंकट हल ३७६१ अविॅग मल

समय: सांझ :३० देखी बिहान :बजे सम्म

शुल्क: $२००० (भोजन समेत )

 कृष्ण लामिछाने

          तथा

 नेपाली समाज टेक्सास परिवार


phone-214-454-0737

NST Admin

unread,
Oct 6, 2016, 10:22:23 PM10/6/16
to our...@googlegroups.com

​Free admission for kids under 10 years​

Reply all
Reply to author
Forward
0 new messages