आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नयाँ बर्ष २०१८ को हार्दिक मंगलमय शुभकामना !!
सन २०१७को अन्तिम आइतबार, यहि जनवरी ३१ तारिख श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा,
यो बर्षको बिदाई एवं नयाँ बर्ष २०१८को स्वागतमा एक बिशेष कार्यक्रम " गीता सत्संग "आयोजना
गरिएको हुँदा यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
कार्यक्रम :
# "व्याबहारिक जीवनमा गीताको उपदेयता" बिषयमा गुरु श्री डा. शेखर पण्डितद्वारा छोटो प्रवचन
# भजन किर्तन सहित देव-देवीको झाँकी प्रदर्शन- Nepali Cultural Musical Group द्वारा
# गीता बितरण- श्री हरि थापाज्यू बाट
समय : बिहान १० बजे देखि १ बजे सम्म
मिति : जनवरी ३१ तारिख, आइतबार
साथमा नियमित पूजा, मध्यान्ह आरति एवं महाप्रसाद !!
--